कुकुर तिहारको अवसरमा सेनाको 'डग शो' (तस्बिरहरू)
काठमाडौँ । नेपाली सेनाले कुकुर तिहारको अवसरमा 'डग शो' गरेको छ । आइतबार मध्यपुर थिमी स्थित सेनाको डग गुल्ममा कुकुरको पूजासँगै प्रदर्शनी गरिएको हो । सेनाले खोज तथा उद्धार लगायतका काममा कुकुरको प्रयोग गर्दै आएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →