THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 22 August 2026
रातोपाटी

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि, १६ टोलीबिच प्रतिस्पर्धा

काठमाडौँ । पब्जी मोबाइलको आधिकारिक दुईदिने राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ। ई स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र ई स्पोर्ट्स काउन्टीको संयुक्त...

मुस्ताङका लागि निस्किए प्रधानमन्त्री बालेन

कास्की । निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह पोखराबाट मुस्ताङतर्फ लागेका छन् । शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री शाह अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा...

ललितपुरका खेतबारीमा छायो हरियाली, धान गोडमेलमा व्यस्त बने किसान

ललितपुर । मनसुन सक्रिय भएसँगै समयमै रोपाइँ सकिएका ललितपुरका खेतबारी अहिले हरियाली बनेका छन्। भदौ लागेसँगै स्थानीय किसान यही हरियो धानबारीमा गोडमेल गर्न व्यस्त...

बंगलादेश ६४ रनमै अलआउट, स्टार्कको घातक बलिङ

अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा पाहुना टोली बंगलादेश मात्र ६४ रनमा अलआउट भएको छ।...

SF

प्रधानमन्त्री बालेन मुस्ताङ जाने बाटो पहिरोले अवरूद्ध, हटाउन कति समय लाग्छ?

प्रधानमन्त्री बालेन सडकमार्ग भएरै मुस्ताङ जाने भए पनि त्यो रूटको बेनी-जोमसोम सडक खण्ड बिहानैदेखि अवरूद्ध छ।

स्टार्कको घातक बलिङसामु निरीह बंगलादेश, पहिलो इनिङ्समा ६४ रनमै समेटियो

म्याके । अस्ट्रेलिया र बंगलादेशबिच म्याकेस्थित ग्रेट ब्यारियर रिफ एरेनामा शनिबारदेखि सुरु भएको दोस्रो टेस्टको पहिलो दिनमै अस्ट्रेलियाले उत्कृष्ट पुनरागमन गरेको छ। डार्विनमा भएको...

जनकपुरको अतिक्रमित गुठीको जग्गामा चल्न थाल्यो डोजर

अतिक्रमण हटाउन२०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको छ ।

जनकपुरका अतिक्रमित पोखरी संरक्षण अभियान सुरु

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाभित्र रहेका गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरू भत्काउन सुरु गरिएको छ। गुठीको जग्गा संरक्षण र व्यवस्थापनका...

SF

बागलुङ पठाइएको अनुदानको मल पुग्यो वीरगन्ज, ३ जना पक्राउ

उनीहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको छ।

कोशीमा विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन मन्त्री श्रेष्ठको अग्रसरता

कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउने तथा विद्युत् खपत वृद्धि गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले...

बीपी स्मृति दिवसको पूर्वसन्ध्यामा 'वुमन्स री-रन' प्रतियोगिता (तस्बिरहरू)

काठमाडौँ । ४४औँ बीपी स्मृति दिवसको पूर्वसन्ध्यामा ललितपुरमा आज ५ किलोमिटर दुरीको 'वुमन्स री-रन' प्रतियोगिता आयोजना गरिएको छ । 'जलवायु जनचेतना जगाउन जुटौँ' भन्ने...

SF

टप एन्ड टी-२० सिरिजमा बंगलादेश हाइ परफरमेन्ससँग भिड्दै नेपाल

डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २:१५ बजे खेल सुरु हुने छ।

कानुनी प्रतिबन्धको धज्जी उढाउँदै मध्यबर्खामै कालीगण्डकीको दोहन

बागलुङ । कानुनी रूपमा बर्खायाममा नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था भए पनि बागलुङ र पर्वत क्षेत्रमा पर्ने कालीगण्डकी नदीमा मध्यबर्खामै बालुवा र ढुङ्गा...

स्पेनिस ला लिगामा बेटिसको विजयी सरुवात, आज राति नि दुई खेल हुने

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल बेटिसले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गर्दे विजयी सरुवात गरेको छ।...

बञ्चरेडाँडाका स्थानीय आन्दोलित : फोहोरका गाडी एक घण्टा रोकिए, माग पूरा गर्न अल्टिमेटम

६ भदौ, काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई एक घण्टा रोकेका छन् । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएकाले गाउँभरी दुर्गन्ध...

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली)...

सुतेको भिडियो सार्वजनिक गर्दै मन्त्री पुनले भने : यो भिडियो पनि धेरैले हेरिदिनुहोला,भात खाने पैसा आउँछ

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले शुक्रबारको राष्ट्रियसभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकोप्रति असन्तुष्टि जनाएका छन्।...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो सेवा सुरु

​दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो तथा म्याक्सिलोफेसियल शल्यक्रिया सेवा सुरु भएसँगै गम्भीर चोटपटक लागेका बिरामीहरूले आफ्नै क्षेत्रमा उपचार पाई नयाँ...

शिवशिखर बहुउद्देश्यीय सहकारीका तीन शाखामा रहेका जिन्सी सामान लिलाम बिक्री गरिँदै

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय संस्था लिमिटेडका विभिन्न शाखा तथा मार्टमा रहेका जिन्सी सामान लिलाम बिक्री गर्ने भएको छ। सरकारबाट...

कार्यालयमा अनुपस्थित भएपछि वरिष्ठ वैज्ञानिकलाई १५ दिने स्पष्टीकरण, कारबाहीको चेतावनी

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वनस्पति विभागले गैरहाजिर रहेकी वरिष्ठ वैज्ञानिक अधिकृत सम्झना प्रधानलाई १५ दिनभित्र सफाई पेस गर्न सार्वजनिक सूचना जारी...

SF

एकै महिनामा करिब ३९ अर्बको निर्यात, के बेच्यो नेपालले?

२०८२ साउनको तुलनामा निर्यात १४ अर्ब ७७ करोड रुपैयाँले बढेको छ। यो ६१.७ प्रतिशतको वृद्धि हो।

काम अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइयो

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले निर्माण कार्य अलपत्र छाड्ने निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भन्दै १५ दिने स्पष्टीकरण सोधेको छ। नगर कार्यपालिकाको कार्यालय, कुश्मीशेराले...

ट्राफिक नियम पाठ्यक्रममा राख्नु, राइड सेयरिङ कानुन शीघ्र

घटनापछि गठित छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनको सिफारिस खण्डमा ट्राफिक नियमलाई विद्यालयस्तरकै पाठ्यक्रममा राख्न र राइड सेयरिङ सम्बन्धी कानुन छिटो निर्माण र कार्यान्वयन गर्न...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जुनिचाँदेका पहिरो पीडित अलपत्र, रिसाङका विस्थापितलाई ३ ठाउँमा राख्ने सहमति

६ भदौ, जाजरकोट । भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरी राखिने भएको छ। राष्ट्रिय विपद् जोखिम...

test

test