हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
काठमाडाैँ। यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ। पाकिस्तानी सेनाले आइतबार विज्ञप्ति जारी गर्दै...
सन् २०२७ को पहिलो तीन महिनाभित्र निर्वाचन गर्न प्यालेस्टिनी प्राधिकरणलाई आठ देशको आग्रह
काठमाडाैँ । फ्रान्स, बेलायत, क्यानाडा र अस्ट्रेलियासहित आठ देशले सन् २०२७ को पहिलो तीन महिनाभित्र प्यालेस्टिनी प्राधिकरणलाई संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन आग्रह गरेका...
बंगलादेशमा फेरि हिंसा भड्कियो, अवामी लिगका कार्यकर्ताको हत्या
बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा आइतबार फेरि हिंसा भड्किएको छ । विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का...
साझा भविष्य कि पुराना प्रश्न छल्ने कूटनीति ?
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा जारी विकसित भारत र समुन्नत नेपाल संयुक्त दृष्टिपत्रले अर्थतन्त्र, ऊर्जा, डिजिटल प्रविधि र विकास सहायताका नयाँ सम्भावना खोलेको छ।...
सिन्धुलीको दुधौलीमा जिप दुर्घटना, एक जनाको मृत्यु
काठमाडौँ। सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित झुंगामा आइतबार जिप दुर्घटना भएको छ । काठमाडौँबाट सुनसरी तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२८ च २७८३ नम्बरको ईसुजु जिप...
झापाबाट खैरो हेरोइन र १३ लाखभन्दा बढी नगदसहित महिला पक्राउ
१८.४८० ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्ने तराजु एक थान र नगद १३ लाख ३९ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।
गगन भन्छन्– ‘अनुशासन नमान्ने बिदा हुन्छन्’, देउवा पक्ष भन्छ– ‘पार्टी कसैको बिर्ता होइन’
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको लेटरप्याड, ब्यानर, चारतारे झन्डा तथा चुनाव चिह्न ‘रुख’ को अनधिकृत प्रयोग गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । मंसिर...
सुर्खेत पुगेर देउवाले भने– कांग्रेसको आधिकारिक सभापति म नै हुँ
सुर्खेत । शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक सभापति आफू नै भएको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित देउवा कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले...
कांग्रेसले देशभरका पालिकामा ‘एनसी फर एनसी’ अभियान सञ्चालन गर्ने
काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको स्थापनाकालीन सामाजिक कार्यशैलीलाई पुनर्जीवित गर्दै स्थानीय तहमा पार्टीको उपस्थिति र योगदानलाई स्थापित गर्न ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली काङ्ग्रेस)...
टेनिसमा प्रदीप र करनको जोडीलाई स्वर्ण
काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्समा गण्डकीका प्रदीप खड्का र करनबहादुर थापाको जोडीले आइतबार स्वर्ण जितेका छन् । बर्दियाको गुलेरियामा भएको फाइनलमा...
१५ करोडको कोकिनसहित ठमेलबाट ८७ वर्षीय कोरियन नागरिक पक्राउ
काठमाडौँ। काठमाडौँलाई लागुऔषध तस्करीको ‘ट्रान्जिट’ बनाएर भइरहेको अवैध कारोबारमा प्रहरीले ठुलो सफलता हात पारेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठमेलबाट ८७ वर्षीय कोरियन...
'गगन थापा चिन्दिनँ र कांग्रेस मान्दिनँ भन्नेहरू कहाँ जाने हो जाने, यहाँ रहन मिल्दैन'
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन् ।
सुकुमवासीहरू विरोधमा उत्रिएपछि होल्डिङ सेन्टरमा फेरि खानाको व्यवस्था
बल प्रयोग नगरी सुकुमवासी हटाउने उद्देश्यले प्रशासनले खानाको व्यवस्था हटाएको थियो । सरकारका तर्फबाट उपलब्ध गराउँदै आएको खाना दशैंदेखि नै नपाएको सुकुमवासीहरूले बताएका छन्...
स्वतन्त्रता नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने थियो : हसिना
काठमाडाैँ । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउँदै सरकारको...
स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा हुन सक्दैन : वरिष्ठ अधिवक्ता ज्ञवाली
काठमाडौँ। वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानुनका जानकार डा. चन्द्रकान्त ज्ञवालीले संविधान संशोधन नगरी स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा हुन नसक्ने बताएका...
‘बिग बोस २०’ मा शकिङ एलिमिनेसन, के बलियो प्रतिस्पर्धी बाहिरिँदै छन् ?
सलमान खानको रियालिटी शो ‘बिग बोस २०’ मा हरेक साता नयाँ ट्विस्ट र उतार-चढाव देखिन थालेका छन् । घरभित्रको समीकरण फेरिँदै जाँदा प्रतिस्पर्धीबीचको टकराव...
रहिसाको वेदना : पहिले श्रीमान्ले साथ छाडे, अहिले दुवै मिर्गौलाले
श्रीमान्ले छाडेपछि भारतको लुधियाना पुगेर मजदुरी गर्दै छोराछोरीको पालनपोषण गर्दै थिइन, सिरहाकी रहिसा खातुन । अहिले उनका दुवै मिर्गौला फेल भएपछि आफ्नै जीवन संकटमा...
एमसीसीको म्याद थपियो, अब बोर्डको स्वीकृति पर्खाइमा
काठमाडौँ । अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) अन्तर्गतका आयोजनाको कार्यान्वयन अवधि म्याद एक वर्ष थप गरिएको छ । केही साताअघि बसेको...
स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन ऋषि धमलाको माग
काठमाडौँ। स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले सुशासन र विकासका लागि स्थानीय तहको निर्वाचन गैरदलीय बनाउनुपर्नेमा जोड दिएका छन्। स्वतन्त्र नागरिक अभियानको आयोजनामा काठमाडौँस्थित...
स्थानीय चुनाव लक्ष्य गरी कांग्रेसले केही पालिकामा गर्यो सर्वेक्षण
उनका अनुसार सर्वेक्षणमार्फत कुन पालिकामा कांग्रेसको अवस्था कस्तो छ, कुन समुदाय र उमेर समूहमा पार्टीको प्रभाव कति छ तथा महिला उम्मेदवारको जित्ने सम्भावना कहाँ...
मंसिर १३ लाई राष्ट्रिय मातृभाषा दिवस घोषणा गर्न जनमुक्ति पार्टीको माग
काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले मंसिर १३ गतेलाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गर्न सरकारसँग माग गरेको छ । आइतबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार...
१५ वर्षपछि खुल्दै कमला पुल, पुस पहिलो सातादेखि यातायात सञ्चालनको तयारी
सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल १५ वर्षपछि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि अलपत्र रहेको पुल आगामी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।