THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026

चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो

चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२० ठूलो क्षमताको सैन्य परिवहन विमानमार्फत साँझ करिब ५ः३० बजे राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।...

प्रलोपाद्वारा नुवाकोटका बाढीपीडितलाई औषधि वितरण

विदुर । प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० ले नुवाकोटका बाढीपीडितहरूलाई राहतस्वरूप औषधिजन्य सामग्रीहरू वितरण गरेको छ । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित...

बाढीपछिको अर्को चुनौती- महामारी, हैजा र झाडापखाला रोक्न विशेष संयन्त्र सक्रिय: प्रम

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रहरूमा विपद्पछिको सम्भावित सरुवा रोग र महामारी फैलिन नदिन सरकारले विशेष स्वास्थ्य निगरानी तथा प्रतिकार्य प्रणाली सक्रिय बनाएको छ।...

भेलबाट जोगिएर शिवको पुनर्जन्म

‘अहिले जुनी बदलिएजस्तो लाग्छ । एकपटक मरेको हो म । तर, बाँचे म भन्ने लाग्छ,’ उनी भन्छन् ।

SF

सबभन्दा धेरै मानिस सम्पर्कविहीन भएका त्रिशूली- १ मा हिजो र आज के-के गरियो?

‘मेसिन चलिदिएको भए हामी बाटो खोलिएको ठाउँबाट एङ्कर बनाएर रोपको सहायताले भित्र जाने प्रयास गर्थ्यौं। तर मेसिन नै ड्यामेज रहेछ। बाटो पूरै ब्लक भएकाले...

भोटेकोशी बाढीमा आमाबुबा हराएपछि आश मारेर फर्किंदै मलेसियाबाट आएका छोराछोरी

१० भदौ बिहान ८:१५ बजे उनीहरूसँग अन्तिम पटक सम्पर्क भएको थियो । त्यसपछि उनीहरूको मोबाइलमा फोन लागेन । परिवारसँग कुनै खबर आएन । अन्तिम...

विपद्‌मा स्थानीय तहलाई दोष होइन, सहारा चाहिन्छ : रास्वपा सचेतक धिताल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला स्थानीय तह सक्रिय भएनन् वा केन्द्रसँग समन्वय भएन भन्दै आरोप लगाउनु उचित नहुने...

ग्यास संकट : प्लान्टमा छ, ल्याउन बाटो छैन

ग्यास उद्योगीले समस्या समाधानको बलियो विकल्प सहित सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन् । बाटो साविककै अवस्थामा व्यवस्थापन नभएसम्म उपभोक्ताले अझै केही दिन सास्ती...

बाढीमा बालेन नीति : राहत तथा उद्धारमा बेथिति

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते तिब्बततर्फबाट आएको विनाशकारी बाढीपछि सिर्जित मानवीय संकट व्यवस्थापनमा सरकारी निकायहरूबिच समन्वयको अभाव देखिएको छ । बाढी...

हस्ताक्षर तथा फोटो यकिन गरी वित्तीय सेवा दिनू : राष्ट्र बैंक

केन्द्रीय बैंकले रसुवा बाढीका कारण कागजात गुमाएका ग्राहकलाई सहज बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

बाढीपछिको पुनः स्थापनामा जुट्यो सरकार, स्थानीय तहका लागि १ अर्ब निकासा

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहतको चरण पार गर्दै सरकार अब नागरिकको व्यवस्थित पुनःस्थापनातर्फ अग्रसर भएको बताएका...

‘अब हामीले अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्छ’

वातावरण वैज्ञानिक सुदीप ठकुरीको निष्कर्ष : हिउँको ढिक्का सहित ढुंगा र गेगर मिसिएको बाढीले विध्वंस मच्चायो ।

सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित

बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार यो प्रतिवेदन सार्वजनिक गरेको हो।

श्रम संस्कृति पार्टीको बैठक : बाढी पीडितलाई १५ लाख सहयोग, सुदनसँगको एकता अनुमोदन

विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रसुवामा आएको बाढीका पीडितहरुको लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सुनसरीको धरानमा...

‘हिउँ पग्लिँदै छ, हिमनदीहरू रोगी भइरहेका छन्’

पिसाबको उदाहरण त एउटा सानो दृष्टान्त मात्र हो। यसले कति सानो मानवीय गतिविधिले पनि हिमाली वातावरणमा कत्तिको ठूलो असर पारिरहेको छ भन्ने देखाउँछ। म...

भोटेकोशी प्रलयको पूर्वचेतावनी दिने प्रतिवेदन दराजमा नथन्काइएको भए…

आफैंले बनाएको प्रतिवेदनले दिएका सुझाव एक वर्षसम्म सरकार आफैंले दराजमा थन्कायो । बरु दिइएका सुझाव कार्यान्वयनविना नै यस नदी प्रणाली आसपास निरन्तर संरचना बनाइयो...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित

१० भदौ २०८३ एक त्रासदीपूर्ण कालो दिनका रूपमा स्थापित भयो, जसले हजारौं जनसंख्यालाई प्रत्यक्ष पीडितमात्र बनाएन, राज्यको अर्बौं र निजी क्षेत्रको खर्बौं लगानी एकै...

बाढीपछि सम्पर्कविहीन : भेटिने आशमा परिवार, कतै कुशको शव बनाएर अन्त्येष्टि

मंगलबार दिउँसोसम्मको तथ्यांक अनुसार रसुवा बाढीमा परी मधेश प्रदेशका १६४ जना सम्पर्कविहीन छन् ।

‘बाढीको भुमरीमा २० मिनेट संघर्ष गरेर नयाँ जीवन पाएँ’

लेदोले कोठा भरिन पाँच सेकेन्ड लाग्यो होला । भूकम्प आयो भन्ने सुनेको दुई मिनेट पनि नहुँदै बाढी आइसकेको थियो । झ्यालबाट लेदो छिरेर कोठा...

बाढीपछि पुनःस्थापनामा केन्द्रित सरकार, १ अर्ब रुपैयाँ निकासा

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहतबाट पुनःस्थापनातर्फ केन्द्रित भएको बताएका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत...

SF

रसुवागढी-भोटेकोशी बाढी प्रभावितका लागि सरकारद्वारा १ अर्ब रुपैयाँ राहत दिने निर्णय

रसुवागढी र भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारले १ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

विपद् सकिए पनि मानसिक स्वास्थ्यको काम लामो समय सकिँदैन । भूकम्प र कोरोना महामारीको अनुभवले पनि यो देखाएको छ ।

LIVE UPDATES : विनाशकारी बाढीको सातौँ दिन, कसरी हुँदैछ राहत र उद्धारको काम ?

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।