चाउचाउ आयो, तर चुह्लो बाल्ने सामान छैन, उत्तरगया–२ मा चामल, नुन, तेल पठाइदिनुस्!
उत्तरगया–२ का बाढी प्रभावितहरूका लागि चामल, नुन, तेल लगायतका खाद्यान्न सहयोग गर्न चाहनुहुने व्यक्ति वा संस्थाले वडाध्यक्ष टुकुप्रसाद सुवेदीलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआरधना
ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा आरधाना गरी भगवान् श्रीकृष्णको दर्शन गरेका छन्। राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको...
अख्तियार, निर्वाचन आयाेग र सतर्कता केन्द्रसहित ६ स्थानमा सचिव पद रिक्त
काठमाडौँ। महत्त्वपूर्ण संवैधानिक निकायसहितका ६ स्थानमा सचिव पद रिक्त छ। महत्त्वपूर्ण निकाय मानिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्रसहित ६ स्थानमा...
हिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य
आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो।...
म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै
तनहुँ । म्याग्दे गाउँपालिकामा उद्यम तथा व्यवसाय विस्तारसँगै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर बढ्दै गएका छन्। व्यापार, कृषि तथा पशुपालन, होटल तथा रेष्टुरेन्ट, पर्यटन,...
दार्चुलाको भट्टारमा पहिरो: १० परिवारलाई सुरक्षित स्थानमा सारियो
पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए ।
रसुवा बाढी : बेपत्ता मामा-भाञ्जा फर्कने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि
मनसरोवर यात्रीको गाइडको रूपमा पहिले पनि काम गरेका कारण अनोज घरमा बस्नुभन्दा आमाको उपचार खर्च जुट्ने आशाका साथ मामा सोमनाथसँगै मानसरोवर यात्रामा गएका थिए...
नेपालगन्जका अस्पतालबाट बाढी पीडितलाई ६० लाख बढी सहयोग
भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउने, बेपत्ता तथा घाइते एवम् बाढी पीडितका लागि नेपालगन्जका निजी तथा सामुदायिक अस्पतालले रकम सहयोग गरेका छन्।...
‘भूकम्पबाट उठेका थियौं, बेत्रावतीलाई फेरि उठाउँछौं’
‘बेत्रावती रहनैपर्छ । हामी राख्छौँ । योगेशले भने, ‘बेत्रावती छोडेर अर्को ठाउँमा बस्ने भनियो भने स्वीकार्य हुँदैन । बेत्रावती त्यहीँ चाहिन्छ । पहिलेको जस्तै...
वुलिङको इन्जिनियरिङ आधारमा तयार हुँदैछन् एमजीका नयाँ मोडल
वुलिङले कम्प्याक्ट तथा व्यावहारिक विद्युतीय सवारीसाधन विकासमा सुरुवाती समयदेखि नै काम गर्दै आएको छ।
गुठी संस्थानले अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने
गुठी संस्थान जनकपुरधामले आज सार्वजनिक सूचना जारी गर्दै गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गरिरहेका...
विदुर नगरपालिका–९ लाई चाहिएको छ लत्ताकपडा, भाँडाकुँडा, ग्यास र टेन्ट
बाढी प्रभावित विदुर नगरपालिका–९ मा लत्ताकपडा, भाँडाकुँडा, ग्यास र टेन्ट सहयोग गर्न चाहनेले वडाध्यक्ष हरिराम भण्डारीलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ।
‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’
दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न निर्माण व्यवसायी महासङ्घको टोली त्रिशूलीमा
नुवाकोट। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष रामजी पन्त, उपाध्यक्ष बालकृष्ण थापा तथा जिल्ला निर्माण व्यवसायी संघ, नुवाकोटका पदाधिकारीसहितको संयुक्त...
जीवित भेटिने आशा मरेपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि
बाढी आएकै दिनदेखि सम्पर्कविहीन उनलाई जीवित भेटिने आश मरेपछि दशौं दिनमा आफन्तले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका छन्।...
‘ग्लोबल वार्मिङको सवालमा प्रधानमन्त्रीले नेपालको तर्फबाट महासभामा अपिल गर्नुपर्छ’
भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा जनधनको ठुलो...
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ आसियानसँग सम्बन्ध सुधार तथा विदेशी लगानी आकर्षित गर्ने प्रयासस्वरूप शुक्रबार भियतनाम पुगेका छन्। सन् २०२१ को सैनिक सत्ता कब्जापछि...
माथिल्लो त्रिशूली-३ ‘बी’ मा ठूला मेसिन पुर्याउनै सकस
त्रिशूली ३ बी मा १९१ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन छन् । आयोजनाकी उपनिर्देशक लीला अर्यालका अनुसार खोजीका क्रममा अहिलेसम्म भवन वा मानिस रहेको...
युक्रेन युद्धको अग्रमोर्चामा रूसी सैनिकको 'आयु' जम्मा ३५ मिनेट!
यो आँकडा सुन्दा पत्याउन कठिन लाग्छ। यो सूचनाको स्रोत के हो? कहाँबाट आयो यो आकलन र विश्लेषण? यसको सुरूको मूल स्रोत सिआईएको कुनै सार्वजनिक...
सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ : परराष्ट्र मन्त्रालय
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका बताए।...
भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।