THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 15 September 2026
← सबै समाचारमा फर्कनुहोस्

सगरमाथाको सौन्दर्यदेखि जलवायु संकटसम्म : हङकङमा ‘रोड टु एभरेस्ट’ प्रिमियर

सगरमाथालाई नजिकबाट पर्दामा अनुभव गर्न पाएको भन्दै दर्शकले वृत्तचित्रको प्रस्तुति, विषयवस्तु र सन्देशको प्रशंसा गरे । दर्शकले फिल्म हेर्दा आफू नै सगरमाथाको यात्रामा सहभागी भएको जस्तो अनुभूति भएको प्रतिक्रिया दिएका थिए ।
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →