बाैद्धमा गाईजात्रा आयाेजना, तस्बिरहरू
काठमाडाैँ। काठमाडाैँकाे बाैद्धमा गाईजात्रा आयाेजना गरिएकाे छ। बाैद्ध तामाङ कल्याण गुठी मूल समाराेह समितिकाे आयाेजनामा आइतबार गाईजात्रा तथा राेपाईजात्रा सम्पन्न भएकाे हाे। गाईजात्रामा सहभागीहरूले विभिन्न किसिमका सचेतनामूलक पम्प्लेट बाेकेका थिए।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →