THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
रातोपाटी

जापान पठाइदिने भन्दै साढे २ करोड ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–९ बस्ने ३३ वर्षीय...

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको दुई किलो ३४८ ग्राम सुनसहित दुई जना पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।...

अमेरिकी गुप्तचर निकाय सीआईए र ओडीएनआईको प्रणालीमा साइबर आक्रमण

वासिङ्टन डिसी । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) र राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालय (ओडीएनआई) ले हालै आफ्नो प्रणालीमा साइबर सुरक्षा उल्लङ्घन भएको पत्ता लगाएका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

बुधबार न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो।

काभा भलिबल खेल्न नसक्दा रुकुम पश्चिमलाई जरिवाना र प्रतिबन्ध

काठमाडौँ । काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सहभागी हुन नसकेपछि नेपाल भलिबल संघको कारबाहीमा परेको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले आफ्नो आर्थिक अवस्था र...

मण्डनदेउपुरका दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित मुटुरोग परीक्षण शिविरमा दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण गर्दा २५ जनामा समस्या देखिएको छ । नगरपालिकाको सहकार्य तथा...

आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटको सुनुवाइ न्यायाधीश बागचन्दको इजलासमा

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको...

दानबहादुर कार्कीको रिटको सुनुवाइ न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

९ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ...

सीताराम कट्टेल ‘धुर्मुस’ अब गायक

काठमाडौँ । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ गायकको रूपमा पनि देखिएका छन् । सङ्गीतकार बाबुल गिरीको सङ्गीतमा तयार भएको ‘ए ससुरा बा’ बोलको गीतमार्फत...

श्रम मन्त्रालयले गर्‍यो २८ प्रतिष्ठानमा निरीक्षण, न्यूनतम पारिश्रमिक र एसएसएफ लागू गर्न निर्देशन

निरीक्षणमा रोजगार सम्झौता, न्यूनतम पारिश्रमिक, एसएसएफ आबद्धता, श्रम अडिट, ओएसएच नीति, कार्य समय, ओभर टाइम र बिदासम्बन्धी अवस्था हेरिएको थियो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

मोबाइल भिडिओ मोडमा राखेर भेरीमा पसेका दुई युवा बेपत्ता

आफन्तसँग भेटघाट गरेर बाँकेस्थित घर फर्किने क्रममा उनीहरू भेरी नदी किनारमा पुगेका थिए। त्यहीँ उनीहरू भिडिओ बनाउन नदीमा पसेका थिए।

देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?

त्यो बेला सत्ताको दुरुपयोग गरेर देउवालाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ ।

‘यो सरकारले नागरिकको समस्या, भूगोल र वास्तविकता नै बुझेन’

सन्तोष सुब्बा तेह्रथुमबाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य हुन्। उनी २०६७ सालमा नेपाली कांग्रेस तेह्रथुमको कोषाध्यक्ष, २०७२ सालमा जिल्ला सचिव र २०७८ सालमा...

भूमिप्राप्तिको प्रक्रियाबाट छुट्दै मधेशका भूमिहीन दलित

८८ हजारभन्दा बढी परिवार भूमिहीन भएको समुदायबाट २९ हजारको मात्र निवेदन परेको छ । तर, अचम्म त यो छ कि यसबारे सम्बन्धित निकायहरू बेखबर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दीपकराज गिरी भन्छन्- ‘सरकारको अन्धो समर्थन र अनावश्यक विरोध विकासको बाधक हो’

काठमाडौँ । हास्यकलाकार, अभिनेता तथा निर्माता दीपकराज गिरीले सरकारप्रति गरिने अनावश्यक गालीगलौज र अन्धो समर्थन दुवै प्रवृत्ति देश विकासका लागि बाधक रहेको टिप्पणी गरेका...

दुई महिना बित्दा पनि बनेन जलवायु उत्थानशीलता संयन्त्र खाका

यति महत्त्वपूर्ण प्रस्ताव अघि सारिएको दुई महिना बितिसक्दा पनि सरकारले भारत र चीनसँग छलफलका लागि ठोस कार्ययोजना वा औपचारिक प्रस्ताव तयार गर्न सकेको छैन।...

राष्ट्रिय ट्रमा सेन्टरले मनायो आफ्नो १३ औ वार्षिकोत्सव

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले आफ्नो १३ औ वार्षिकोत्सव मनाएको छ । सेन्टरले एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । विसं २०५४ सालमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

थानकोटको ऐतिहासिक महालक्ष्मी सिन्दुरे जात्रा (तस्बिरहरू)

थानकोटको महालक्ष्मी मन्दिरलाई केन्द्र बनाएर मनाइने यस जात्रालाई सिन्दूर जात्राका नामले समेत चिनिन्छ। जात्रामा महालक्ष्मी र गणेशका खटलाई बाजा गाजासहित नगर परिक्रमा गराउने परम्परा...

लैंगिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने उनको भनाइ छ।...

रास्वपालाई वर्षमानको चेतावनी : राज्य संयन्त्रलाई प्रतिशोधको औजार नबनाउनुस्

९ मंसिर, काठमाडौं । नेकपाका नेता वर्षमान पुनले रास्वपा सधैँ सत्तामा नरहने भन्दै राज्य संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने औजार नबनाउन चेतावनी दिएका छन् ।...

SF

सामान्य विवादमा ढुंगाले हानेर हत्या

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।