सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने, कसको कति ?
काठमाडौँ । सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको...
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
रसुवा। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। विपद्मा परेका नागरिकको रक्षाका लागि गृह...
प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै उठ्यो २७ करोड ३३ लाख रुपैयाँ
११ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ बराबर रकम संकलन भएको छ । अर्थ...
उद्धार तथा राहत कार्यका लागि साउदी सरकारसँग सरकारको सहयोग अपिल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मोनैखिरलेबिच शिष्टाचार भेटवार्ता भएको छ ।...
रसुवा बाढीपहिरोपछि मधेसका ६७ जना सम्पर्कविहीन, केही परिवारको सम्पर्कमा
रसुवामा आएको बाढी तथा पहिरोपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट रसुवा पुगेका ६७ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।...
रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन
११ भदौ, महोत्तरी । रसुवामा आएको भीषण बाढीपछि महोत्तरी जिल्लाका ११ जना सम्पर्कविहीन भएका छन् । बुधबार आएको विनाशकारी बाढीपछि रसुवामा कार्यरत तथा भ्रमणमा...
इजिप्टको समूहले इबोलाविरूद्धको खोप विकास गर्दै
इजिप्टको एक औषधि कम्पनीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको घातक इबोला प्रजातिका विरुद्ध सम्भावित खोप विकास गरिरहेको बिहीबार घोषणा गरेको छ । कम्पनीले भनेको छ,...
त्रिदेशीय विपद् बन्यो भोटेकोशी बाढी
काठमाडौँ । नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार अकस्मात आएको विनाशकारी बाढी केवल नेपालको आन्तरिक विपद्मात्र होइन, भलै यसको अकल्पनीय त्रासदी अहिले नेपालले भोगेको छ...
नेपालमा बाढीको प्रकोप : पोप लियो १४ औँद्वारा दुःख व्यक्त
काठमाडौँ। नेपालमा आएको आकस्मिक बाढीका कारण भएको जनधनको क्षति र विनाशप्रति पोप लियो १४ औँले गहिरो दुःख व्यक्त गरेका छन्। भ्याटिकन सिटीका राज्य सचिव...
नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज
काठमाडौं । नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले विभिन्न स्रोतबाट करिब ७ मेगावाट विद्युत प्रणालीमा प्रवाह गरेको छ। बाढीका कारण विद्युत्...
विपद्मा केन्द्रित हुने र महाधिवेशन गर्ने सबै जिम्मेवारी कांग्रेसको : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका सबैका लागि दुई जिम्मेवारी रहेको बताएका छन् ।
कृषि, लघु तथा साना उद्यमलाई दिने ३० लाखसम्मको कर्जा विपन्न वर्गमा पर्ने
११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले १० देखि १५ लाखसम्मका कर्जाको सीमालाई बढाई ३०...
दिवाकर गोल्छा अर्गनाइजेसनले अस्थायी पुनर्वास केन्द्रलाई निर्माण सामग्री दिने
काठमाडौँ। हुलास ब्रान्डको मातृ कम्पनी दिवाकर गोल्छा अर्गनाइजेसनले बाढीपीडितको सहयोगका लागि हात बढाएको छ। अर्गनाइजेसनले पछिल्लो समय आएको आकस्मिक बाढीबाट प्रभावित परिवारका लागि निर्माण...
रेड बुलद्वारा राहत तथा पुनर्स्थापनाका लागि रु. २ करोड सहयोग
रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रेड बुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.
बाढीले सखाप पारेको टिमुरे (तस्बिरहरू)
भोटेकोशी नदीमा आएको लेदो सहितको बाढीले रसुवागढी नाकाबाट तीन किलोमिटर तल रहेको टिमुरे क्षेत्र सखाप पारेको छ।
पशु उद्धारका लागि २४ घण्टे हटलाइन सेवा सञ्चालनमा
११ भदौ, काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा हिजो आएको बाढीबाट प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार तथा उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । एसोसिएसनका महासचिव डा.
उद्धार गर्न ६९ पटक उडाइयो हेलिकप्टर
रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।...
कास्कीमा ६० शव व्यवस्थापन गर्न सकिन्छ, कसरी हुँदैछ व्यवस्थापन ?
पोखरा । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका शव यतिबेला संकलन गर्दै अस्पतालहरूमा पठाइएको छ । नवलपुर र तनहुँलगायत क्षेत्रमा भेटिएका शव कास्की पठाउन...
कास्कीमा ८८ शव व्यवस्थापन गर्न सकिन्छ, कसरी हुँदैछ काम ?
पोखरा । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका शव यतिबेला संकलन गर्दै अस्पतालहरूमा पठाइएको छ । नवलपुर र तनहुँलगायत क्षेत्रमा भेटिएका शव कास्की पठाउन...
LIVE UPDATES : विनाशकारी बाढीमा मृत्यु हुनेहरुको संख्या ४०० नजिक
काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।