हिमालय एअरलाइन्स्को फेरि काठमाडौँ–सांघाई सिधा उडान
काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई–काठमाडौँ नियमित सिधा उडान पुनः सुरु गर्ने भएको छ । एअरलाइन्स्ले आगामी सोमबार अर्थात् सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश घोषणा
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५.२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
एसियन गेम्स : अभिभ प्रधानले बनाए पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान
जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष ५० मिटर बटरफ्लाइमा नेपालका अभिभ प्रधानले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
कांग्रेस भोजपुरका ८ पालिकामा अधिवेशन सम्पन्न, कहाँ को निर्वाचित ?
भोजपुर। नेपाली कांग्रेस भोजपुरका नौमध्ये आठ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । भोजपुर नगरपालिकाबाहेक जिल्लाका अन्य सबै पालिकामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन...
काभ्रेका १२ पालिकामा कांग्रेस अधिवेशन सम्पन्न, खानीखोला बाँकी
८ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये १२ तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । खानीखोला गाउँपालिकामा भने अधिवेशन हुन बाँकी...
काभ्रेमा याुत्रबहाक बस खोलामा फस्यो, यात्रु सुरक्षित
८ असोज, कठमाडौं । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने क्रममा यात्रुबहाक बस खोलामा फसेको छ । थानसिंह जाने भित्री सडकखण्डस्थित खरिबाटेमा यात्रुबाहक बस...
विपद्को जोखिमलाई मध्यनजर गर्दै सिन्धुलीमा उच्च सतर्कता, होल्डिङ सेन्टरको तयारी
सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सिन्धुली जिल्ला प्रशासन कार्यालयले पूर्वतयारी तथा प्रतिकार्यका कामलाई तीव्रता दिएको छ।...
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
कास्की । अघिपछि सुनसान देखिने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरु भएको थियो । फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित...
बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने
लमजुङ । बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज साँझ...
कालीगण्डकीका विद्यालयमा दुई दिन बिदा
८ असोज, गुल्मी । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै गुल्मीको कालिगण्डकी गाउँपालिकाले विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको...
काभ्रेको रोशी खोला तर्ने क्रममा फसेको बस निकालियो
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुन्जेमा रोशी खोला तर्ने क्रममा यात्रुवाहक बस फसेको छ । बिहीबार कटुन्जेबाट थानसिंह जाने भित्री सडक खण्डबाट रोशी...
देउवा समूहले महाधिवेशनका लागि ५६ जिल्लामा तोक्यो संयोजकहरू
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि ५६ जिल्लामा संयोजकहरू तोकेको छ । महाधिवेशनका लागि गठन गरिएको...
युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन...
बैतडीका १० वटै पालिकामा कांग्रेसको सबै नेतृत्व निर्विरोध
८ असोज, बैतडी । बैतडीका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका सबै पालिकामा नेतृत्व निर्विरोध चयन गर्दै अधिवेशन...
डोल्पामा कसरी हुन पुग्यो सीता एयरको विमान दुर्घटना ?
काठमाडौं । नेपालगन्जबाट डोल्पा गएको सीता एयरको जहाज डोल्पा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ल्याडिङ गियरमा क्षति पुगेको छ । जहाजमा रहेका १३ यात्रु...
अन्तिम गीत : रंगकर्मीको रित्तोपन
के हामी कलाकारलाई मञ्चमा छउन्जेल मात्र माया गर्छौं अनि नाटक सकिएपछि उसलाई एक्लै छाडिदिन्छौं ?
च्यासलमा एमाले सचिवालय बैठक, कार्यविभाजनबारे छलफल
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बिहानदेखि जारी बैठकमा नेताहरूको कार्यविभाजन र केन्द्रीय सदस्यहरूको मनोनयनका बारेमा...
बेँसीसहर-चामे सडकमा राति गाडी चलाउन नपाइने
बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।...
सुनसरीमा माइक्रोबस दुर्घटना, १२ जना घाइते
बिहीबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नं. को माइक्रोबस आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।