THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
← सबै समाचारमा फर्कनुहोस्

चितवनले गुमायो तेस्रो विकेट, ६ ओभरमा ४७ रन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार १५४ रनको लक्ष्य पछ्याएको चितवनले ६ ओभरमा ४७ रन बनाउँदा तीन विकेट गुमाएको हो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →