प्रहरी निरीक्षक हुँ भन्दै २ लाख रुपैयाँ बार्गेनिङ गर्ने ५ जना पक्राउ
काठमाडौँ । आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताउँदै थुनामा रहेका व्यक्ति छुटाउन २ लाख रुपैयाँ माग गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ घर भई काठमाडौँको चाबहिल
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →