THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 6 September 2026
रातोपाटी

दिल्लीमा चारतले भवन भत्कियाे, ६० जना विद्यार्थी फसेको आशङ्का

नयाँदिल्ली। भारतको राजधानी नयाँ दिल्लीस्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा चारतले भवन अचानक भत्किँदा ५० देखि ६० जना विद्यार्थी भग्नावशेषमा फसेको आशङ्का गरिएको छ। लगातार...

नागरिकको चित्कार समयमै सुनौं, उद्धारमा ढिलाइ नगरौं: गगन थापा

विपद्‌मा परेका नागरिकको उद्धारमा भइरहेको ढिलाइप्रति जनआक्रोश तीव्र रूपमा बढिरहेको भन्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गर्न आग्रह...

काभा बिच भलिबलमा नेपालका भावना–सुनिताले जिते रजत पदक

२१ भदौ, काठमाडौं । काभा बिच भलिबलको महिलातर्फ नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ । भुटानको थिम्पुमा भएको फाइनल...

सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

मधेश समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

हामीलाई चामल मात्र होइन, करुणा र सहानुभूति चाहिएको छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राज्य र समाजको करुणाको अभाव खट्किएको बताएका छन् । पार्टीको कार्यसम्पादन समिति बैठकमा...

किकबक्सिङमा अविरल च्याम्पियन

२१ भदौ, काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएका छन् । जापानको नागोयास्थित करिया हलमा भएको प्रतियोगिताको पुरुष...

‘आन्तरिक राजनीति छाडेर बाढीपीडितको सेवामा लाग्छौँ, यसपालि हामीलाई चाडपर्वले छुँदैन’

थापाले भने, 'नेताहरूसँगको संवाद र भेटघाटलाई सञ्चारमाध्यमले चासोका साथ हेर्नु स्वाभाविक हो। तर मेरो लागि ती संवादभन्दा अहिले धादिङ, रसुवा र नुवाकोटका पीडित नागरिकको...

बाढीपीडितलाई धुलिखेल अस्पतालमा वर्षभरि निःशुल्क उपचार

भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित बनेका परिवारलाई धुलिखेल अस्पतालले मानवीय राहतको घोषणा गरेको छ।...

टनेल उद्धारको तयारी पुगेन, जलविद्युत र सुरुङ सुरक्षामा गम्भीर समीक्षा गरौं : गगन थापा

थापाले भने, 'यो आयोजनाको डिजाइनकै क्रममा गरिनुपर्ने कार्य हो वा नयाँ प्रविधिको आवश्यकता हो, यसमा प्राविधिक स्पष्टता जरुरी छ।'

SF

महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ- रमेश लेखक

‘अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौं। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले भने।

बेपत्तालाई १२ वर्षसम्म मृत मान्न नसकिने कानुन तत्काल संशोधन गरियोस् : गगन थापा

थापाले बैठकमा भने, 'यस समस्यालाई तत्काल सम्बोधन गर्न कानुन संशोधन गरी यस्तो महाविपद्का बेला मृत्यु प्रमाणित गर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिनुपर्छ।'

SF

कुल ब्वाय र दिव्याको 'बेहुली'को ट्रेलर सार्वजनिक

ट्रेलरले मुख्य पात्र र उनीहरूको सम्बन्धसँगै कथावस्तुको संक्षिप्त झलक प्रस्तुत गर्छ।

बाढीले दुई पुल र दुई जलविद्युत् बगायो, मनास्लु पदमार्ग र लार्केपास यात्रा ठप्प, पर्यटक अलपत्र

उत्तरी गोरखास्थित बूढीगण्डकी र थेराङ खोलामा आएको भीषण बाढीले दुईवटा पुल बगाएपछि मनास्लु पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।...

भारतमा हत्या आरोपीलाई प्रहरीले नै सार्वजनिक ठाउँमा डोरीले बाँधेर निर्घात कुट्यो

अहमदाबाद । भारतको गुजरातमा हत्या आरोप लागेका एक २० वर्षीय युवकलाई प्रहरीले डोरीले बाँधेर सार्वजनिक रूपमा लाठीले निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक संजालभर...

भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

बनेपा । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ...

बालेनलाई गगनको सुझाव : राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत हुनुस्, सचिवालयको मात्र भर नपर्नुस्

विदेश भ्रमणको तयारीका लागि उनले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न सुझाव दिएका छन्।

महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ : रमेश लेखक

२१ भदौ, कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन्। कञ्चनपुरको...

महाधिवेशन रोकिएन भने कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

कञ्चनपुर। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका...

भोटेकोशी बाढी सम्बन्धमा कांग्रेस नेताहरू :  प्रभावित जिल्लाका पीडित रोइरहेका छन्, सरकार सुस्त भयो

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पुर्‍याएको अभूतपूर्व क्षति पुर्‍याए पनि सरकारले त्यस घटनापछि गर्नुपर्ने उद्धार, राहत र...

SF

जापानमा नेपाली बक्सर अविरलले जिते किक बक्सिङ–५९

नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगितामा सफलता पाएका छन्।

हर्क साम्पाङले इतिहास बनाइसक्नुभयो, उहाँको विचार अमर रहन्छ : सांसद राई

‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको खानेपानीहरूले सम्झिरहनेछन् । त्यहाँको जनताको मनमस्तिष्कमा बसिसकेको छ ।’

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अमेरिका–इरान तनाव चर्किँदै, पानीजहाजमाथि आक्रमणको दाबी

काठमाडाैँ। इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानीजहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेला...

टिपरको ठक्करबाट एक जनाको मृत्यु

२१ भदौ, पर्सा । टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा-पिलुवा सडकखण्डमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा...

बाढीले मनास्लु पदमार्ग अवरुद्ध

गोरखा । बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।