बाढीले खोस्यो दसैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
४ कात्तिक, बर्दिया । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दसैँमा...
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् ।...
जेडी भान्सलाई राष्ट्रपतिमा ट्रम्पले समर्थन गर्लान् ? यस्तो छ जवाफ
४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदका लागि आफ्नो उत्तराधिकारीको चर्चा गर्न अहिले नै धेरै छिटो हुने बताएका छन्। ओभल अफिसमा...
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
भक्तपुर। विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्। विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको...
पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन्। यसैगरी, उनले छोरी–ज्वाईलाई टीका प्रदान गरिन्। पूर्वराष्ट्रपति...
पाकिस्तान-इरान सीमा व्यापार चौथो दिन पनि बन्द: सयौं कन्टेनर अलपत्र
४ कात्तिक, काठमाडौं । पाकिस्तान र इरानबिचका प्रमुख सीमा चौकीहरूबाट हुने व्यापार लगातार चौथो दिन पनि पूर्ण रूपमा बन्द रहेको छ। यसअघि गत अक्टोबर...
कञ्चनपुरको दोधारा चाँदनीमा लागुऔषधसहित एक जना युवक पक्राउ
४ कञ्चनपुर, कात्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुल नेपाल-भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको...
अस्ट्रेलियाकी सांसद हेलेन हेन्सले गुमाइन् दुवै खुट्टा, आरोपित पक्राउ
उनका पति फिल हेन्सले बुधबार पत्रकार सम्मेलनमार्फत यसको पुष्टि गरेका हुन्। ६५ वर्षीया हेन्स गत सोमबार भिक्टोरिया राज्यको वाङ्गाराटास्थित आफ्नो निर्वाचन क्षेत्रको कार्यालयबाहिर गाडीको...
झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल बुधबार ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका छन्। सचिवालयका अनुसार उनी आज दिउँसो १२ बजे अस्पतालबाट घर फर्किएका...
नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः
भक्तपुर। भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा...
अस्ट्रेलियामा नेपाली समुदायले मनायो दसैँ, विदेशमा पनि झल्कियो स्वदेशको झल्को
सिड्नी, अस्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पारिवारिक आत्मीयतालाई प्राथमिकता दिँदै दसैँ मनाएको छ। नेपालबाट...
क्यान्सर जितेकी कमान्डरको जीवन्त डायरी
घरबाट अनमीको फारम भर्न नेपालगञ्ज हिंडेकी किशोरीलाई त्यस दिन राप्ती नदीमा उर्लिएको बाढीले नदी तर्न नसक्दा घर फर्काएछ। उनी लेख्छिन्– त्यो दिन बाढी नआउँदो...
पाकिस्तानका कारखानामा गर्मीले कामदारको स्वास्थ्य जोखिममा
पाकिस्तान । पाकिस्तानका कपडा कारखानामा काम गर्ने श्रमिक चरम गर्मीबाट प्रभावित भएका छन्। जारा र म्याङ्गोजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका लागि सामान उत्पादन गर्ने कारखानामा पर्याप्त...
वार्नरको आगमनपछि चर्चामा राजधानीको टोली काठमाडौं गोर्खाज
नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी शरद भेषावकरलाई क्रिकेट निर्देशक बनाएको काठमान्डुले विश्वकप विजेता अस्ट्रेलियन लेजेण्ड ब्याटर डेविड वार्नरलाई अनुबन्ध गर्दै चर्चा बटुलेको छ।
ठमेलमा विदेशी पर्यटकले पनि लगाए दसैँको टीका
काठमाडौँ। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन् । नेपालीको महान्...
पीडाको घडीमा उत्सवभन्दा संवेदना ठूलो: बसुन्धरा भुसाल
कलाकार बसुन्धरा भुसालका लागि यस वर्षको दशैँ विगतका वर्षहरूजस्तो उत्साहपूर्ण छैन ।
क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा
पर्सा। क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली...
लेखनाथ न्यौपानेलाई प्रश्न : कहिल्यै जस नपाइने यो राजनीतिमा किन आउनुभयो ?
लेखनाथ न्यौपाने वौद्धिक र अध्ययनशील नेता मानिन्छन् । स्पष्ट विचार, मार्क्सवादी दर्शनमा गहिरो अध्ययन तथा सरल जीवन शैलीका कारण लोकप्रिय छन् । नेपाली कम्युनिस्ट...
७ हजार किलोमिटर टाढाका दुई टापुका मानिसबीच भेटियो अनौठो सम्बन्ध, डिएनएले खोल्यो इतिहास
प्रशान्त महासागरका विपरीत दिशामा रहेका हवाई र इस्टर आइल्यान्डका आदिवासीबीच नजिकको आनुवांशिक सम्बन्ध भेटिएको छ। नयाँ अनुसन्धानले करिब आठ सय वर्षअघि समुद्रमा भएका असाधारण...
क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा
क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
टीका लगाएर बसन्तपुर घुमघाम (तस्वीरहरू)
बसन्तपुरमा परिवार र साथीभाइसँगै आएका सर्वसाधारणले दसैँको रमझममा समय बिताइरहेका छन् ।
नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण
काठमाडाैँ। अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएको छ भने केन्यामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ...
फिफा यू-१५ विश्वकप तथा फेस्टिभल खेल्न नेपाली टोली अजरबैजान प्रस्थान
४ कात्तिक, काठमाडौं । फिफा यू–१५ विश्वकप तथा फेस्टिभल खेल्न नेपाली टोली अजरबैजान प्रस्थान गरेको छ । बिहिबारदेखि सुरु हुने यू–१५ विश्वकप तथा फेस्टिभल...
तस्बिरमा कलाकारको दसैँ : टीका, जमरा र दक्षिणासँगै खुसी
मान्यजनको हातबाट टीका र जमरा लगाउँदै आशीर्वाद लिएका कलाकारले दसैँका तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।