गेटमै सन्तान जन्माउन बाध्य भएकी बविताको स्वास्थ्य बुझ्न अस्पताल पुगे सस्मित
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटमै सुत्केरी हुनुपरेको घटनापछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज सो अस्पतालको आकस्मिक स्थलगत निरीक्षण गरेका छन्।...
सारांश लम्बाइ: ~22 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →