THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026

भारतीय सहयोगमा तेह्रथुममा ४ करोड ४१ लाख लागतमा शीतभण्डार भवन निर्माण सुरु

तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नम्बर २ मा निर्माण हुन लागेको शीतभण्डार (कोल स्टोर) भवनको शिलान्यास गरिएको छ। भारतीय दूतावास काठमाडौँका प्रथम...

सप्तरीमा रास्वपा नगर सभापति लागुऔषध मुद्दामा पक्राउ

लहान। सिरहा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध गाँजा मुद्दाका फरार प्रतिवादी सप्तरीको सुरुङ्गा नगरपालिका ५ का ४७ वर्षिय मोहम्द...

गौशालामा मोबाइल र नगद चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको गौशाला क्षेत्रमा घरभित्र प्रवेश गरी मोबाइल तथा नगद चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध...

राजदूत बन्ने परीक्षा दिन तयार छु, नेपाल–जापान सम्बन्ध बलियो बनाउँछु : थापा

जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले नेपाल र जापानबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले आफूले जापानका अवसर छाडेर नेपाल आएको बताएका छन्।...

तीन सातापछि खुल्यो मनाङको माथिल्लो क्षेत्रको पहुँच

पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि डुबेको मोटरेवल पुलमाथि काठ राखेर यातायात सञ्चालन गरिएको छ।

इरानमा बन्धक उद्धारका क्रममा पाँच जनाको मृत्यु

काठमाडाैँ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजीसी) ले दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बन्धक बनाउने समूहका पाँच सदस्यलाई कारबाहीका क्रममा मारेको जनाएको छ ।...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री स्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत गएका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस.जयशंकरबिच भेटवार्ता भएको छ । बुधबार उनीहरूबिच भेटवार्ता...

अर्थ मन्त्रालय प्रक्षेपण : बाढीपछि खर्च बढ्यो, आम्दानीमा चाप पर्छ

रसुवा-तातोपानी नाका बन्द तथा कर छुट लगायत प्रावधानले राजस्वमा क्षति पुग्ने र यसले स्रोतमा चाप पर्ने अनुमान अर्थले गरेको हो ।

२०औँ एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार उपलब्ध

काठमाडौँ। सरकारले २०औँ एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका...

धेरै बिजुली बाल्नेलाई कम महसुल लाग्ने संयन्त्र बन्दैछ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत बढाउन बढी ऊर्जा प्रयोग गर्ने ग्राहकलाई कम महसुल लाग्ने गरी नयाँ संयन्त्र निर्माण भइरहेको...

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।...

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

काठमाडाैँ। इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि आक्रमण जारी राखेको छ। सेनाले तोपखाना र मेसिनगनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा...

विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र दिने तयारी

सरकारले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई अन्तिम चरणमा पुर्‍याएको छ।...

कबड्डीका ‘बिके’लाई सम्झिएर भक्कानिए विजय बराल ?

काजीले केटी भेट्छन् पनि । बिहे गर्न खोज्छन् पनि । तर, यो जुनीमा उनलाई त्यस्तो मौका कहिल्यै जुर्दैन । अनि यसको साइड इफेक्ट भोग्नुपर्छ,...

नेपाल टेलिकमका सिमकार्ड अब हुलाक सेवामार्फत घरमै पाइने

काठमाडौँ । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन्। बुधबारदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा...

नेपाल र दक्षिण अफ्रिकाबिच व्यापार, लगानी र पर्यटनमा सहकार्य गर्ने सहमति

काठमाडौँ । नेपाल र दक्षिण अफ्रिकाबिच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार काठमाडौँस्थित चेम्बर भवनमा...

SF

बाढीबाट ज्यान जोगाउन भाग्दै गर्दा निमालाई आयो छोराको सम्झना, तर मोबाइलमा थिएन ब्यालेन्स

बाढीको त्रासबीच कसैले फोन गरेर खतराको खबर पुर्‍याए, कसैले एसएमएस पाएपछि छोराछोरीलाई विद्यालयबाट निकाले। विपदमा सञ्चार सेवा कसरी बन्यो ज्यान जोगाउने सहारा?

करिब ९० लाख रूपैयाँ बराबरको ठगी र बैंकिङ कसुरमा फरार रहेकी ४२ वर्षीया ठाकुर पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ पुर्जी जारी भई फरार रहेकी ठगी मुद्दाकी प्रतिवादी नितु ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध...

१३ देशका प्रस्तावित राजदूतको सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय गर्न समिति छलफलमा

संसदीय सुनुवाइ समितिमा विभिन्न १३ मुलुकका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया बुधबार सकिएको छ। सोमबारदेखि सुरु भएको सुनुवाइ बुधबार अन्तिम दिन चार जनाको सुनुवाइ...

वैज्ञानिक अनुसन्धानमा एआईको प्रयोग बढाउँदै विस्तार गर्दै गुगल

अमेरिकी प्रविधि कम्पनी गुगलले युरोपका २०० जना अनुसन्धानकर्तालाई आफ्ना सबैभन्दा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल तथा वैज्ञानिक उपकरणमा पहुँच उपलब्ध गराउने घोषणा गरेको छ।...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधि

बुधबार भएको फाइनल खेलमा लोकतान्त्रिक किरात सुनुवार संघ नेपाललाई ४–२ ले पराजित गर्दै क्लबले दोस्रो संस्करणको उपाधि उचालेको हो ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रौतहट, सुनसरी, मकवानपुर लगायतका जिल्लामा भएको सारी दुर्घटनामा परेर ४...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुदूरपश्चिम बजेट विवाद : एमालेले ह्वीप उल्लंघन गरेका दुई सांसदसँग स्पष्टीकरण सोध्यो

थापाले मंगलबार नै बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामा सभामुख भीमबहादुर भण्डारीले होल्ड गरेका छन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।