३ केजी थाई गाँजासहित म्यानमारकी युवती र दुई भारतीय तस्कर समातिए
भियतनामदेखि हङकङ हुँदै नेपालको बाटो प्रयोग गरी भारततर्फ तस्करी हुन लागेको ३ किलोग्राम उच्च गुणस्तरको थाई गाँजासहित तीन जना विदेशी नागरिकलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।...
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →