फ्रान्समा मालवाहक रेल र बस एकापसमा ठोक्किँदा कम्तीमा १९ जना घाइते
काठमाडौँ । फ्रान्सस्थित च्यानल टनेलको प्रवेशद्वारमा मालवाहक रेल र बस एकापसमा ठोक्किँदा कम्तीमा १९ जना घाइते भएका छन् । पास-द-क्याले का स्थानीय अधिकारीहरूका अनुसार युरोटनेलको लोडिङ प्लेटफर्ममा ‘द सटल’ भित्र सवारीसाधनहरू चढाइँदै गर्दा नेपाली सो दुर्घटना भएको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →