पार्टी एकताबाट मात्रै लोकतन्त्र, राष्ट्रिय स्वाभिमान र समुन्नतिको रक्षा सम्भव : डा. शशांक कोइराला
चरिकोट । नेपाली कांग्रेस दोलखाको १५औँ नियमित जिल्ला अधिवेशन जिल्ला सदरमुकाम चरिकोटमा भव्य समारोहका बिच उद्घाटन भएको छ। नेपाली कांग्रेसका नेता तथा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →