THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
रातोपाटी

सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति, कारबाहीकाे माग

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र नेपाल पत्रकार महासङ्घलाई जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।...

फ्लाईदुबई विमान प्रकरणमा युएईले के भन्यो ?

घटनापछि यात्रुहरूलाई फ्लाईदुबईले उपलब्ध गराएको अर्को विमानमार्फत ताबुकबाट गन्तव्यतर्फ पठाइएको थियो। युएईको विदेश मन्त्रालयले घटनाको व्यवस्थापन र अनुसन्धानमा सहयोग गरेको भन्दै साउदी अधिकारीलाई धन्यवाद...

विद्युत् व्यापारमा नयाँ क्रान्ति : राष्ट्रिय ग्रिडमा निजी क्षेत्रलाई खुला पहुँच

काठमाडौँ । ऊर्जा क्षेत्रमा लामो समयदेखि प्रतीक्षा गरिएको विद्युत् व्यापारमा खुला पहुँचको ढोका औपचारिक रूपमा खुलेको छ । विद्युत् नियमन आयोगले पहिलो पटक राष्ट्रिय...

संसद् अधिवेशन अन्त्य भएसँगै नेकपाले विपत्तिपछिको पुनर्निर्माणमा सहयोग गर्ने

बैठकले विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको हो।...

तीन हजार १९१ वडामा कांग्रेस देउवा समूहको अधिवेशन सम्पन्न

बाँकी वडामा असोज १८ गतेसम्म अधिवेशन जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा सक्रिय हुने नेकपाको निर्णय

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को सङ्घीय संसदीय दलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको छ। दलका नेता...

लमजुङमा जिप दुर्घटना: चार जना घाइते, एक गम्भीर

लमजुङको मर्स्याङदी गाउँपालिका-४ स्याङ्गेस्थित बेँसीसहर-मनाङ सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये जिपका धनीको अवस्था गम्भीर रहेको छ।...

ब्याटरले समय खेर फाले अब पाँच रन पेनाल्टी, यस्ता छन् आईसीसीको नयाँ नियम

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलको गति बढाउनेसहित विभिन्न विषयमा नयाँ खेल शर्त लागू गरेको छ । अक्टोबर १ वा...

देउवा पक्षले पेस महाधिवेशन कार्यतालिका निर्वाचन आयोगकाे अभिलेखमा

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि शेरबहादुर देउवा समूहले निर्वाचन आयोगमा पेस गरेको कार्यतालिकालाई निर्वाचन आयोगले अभिलेखमा राखेको छ। देउवा नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन...

‘कर्णाली प्रोत्साहन भत्ता’ रोकिएपछि चरणबद्ध आन्दोलन गर्ने चिकित्सकको घोषणा

२४ घण्टाभित्र आफूहरूका माग पूरा गर्न भन्दै सामाजिक विकास मन्त्री जीतबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले शुक्रबारदेखि आन्दोलनका कार्यक्रम तय गरेका छन्।...

गढीमाईमा हातेकल योजनामाथि अख्तियारको छानबिन, स्थलगत अनुसन्धान गर्ने

अनुसन्धान टोलीले कागजमा देखाइएको संख्या र फिल्डमा वास्तवमै जडान भएका हातेकलबीचको अवस्था समेत परीक्षण गरिरहेको छ।...

इरान ध्वस्त हुनसक्छ र त्यो सम्भव छ : डोनाल्ड ट्रम्प

‘मैले एक वर्षअघि अस्वीकार गरेको विषयमा अहिले सहमत हुनेछैन । इरान ध्वस्त हुनसक्छ र त्यो सम्भव छ,’ ट्रम्पले भने ।

SF

एडिबी र विद्युत् प्राधिकरणबीच प्रसारण र ब्याट्री भण्डारणमा सम्झौता

नेपाली कांग्रेस देउवा समूहको वडा अधिवेशन : ३ हजार १९१ वडामा मतदान सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसनिवर्तमान सभापति शेरबहादुर देउबा समूहको १५ औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढिरहँदा देशभरका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ।...

३ महिनामै साढे ७ अर्ब घाटा, निगम भन्छ- उपभोक्तालाई राहत दिन सहन्छौं

विशेषगरी प्रतिसिलिन्डर भारी घाटा खाएर बेचिरहेको खाना पकाउने एलपी ग्यास आयात अस्वाभाविक बढेपछि निगमको नोक्सानीको ग्राफ उकालो लागेको हो ।

कांग्रेस प्रमुख सचेतक परियार महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित, भन्छन्: निष्ठाको राजनीति निरन्तर रहन्छ

परियारले आगामी दिनमा पनि नेपाली कांग्रेसको चारतारे झण्डामुनि इमानदारी र निष्ठाका साथ राजनीतिक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।...

औसत रह्यो संघीय संसद्को बर्खे अधिवेशन

कतिपय सांसदले संसद्को बर्खे अधिवेशनलाई सत्तापक्ष र प्रतिपक्षको नजरबाट हेरेका छन् । कतिपयले सरकारको प्रतिबद्धताको मूल्यांकन गरेका छन् त कतिले समग्रतामा चालु अधिवेशनले जनतामा...

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल : नेपाल पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

काठमाडौँ । विभागीय टोलीको नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पन्जाब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग...

फिर्केमा कोतारिएर छाडिएका संरचना भत्काउन सुरु

गत जेठ १० गतेदेखि एक हप्तासम्म फिर्केखोला सफाइ अभियानका क्रममा कोतरेर छाडिएका संरचना बिहीबारदेखि महानगरले भत्काउन सुरु गरेको हो।...

हिम्लुङ हिमपहिरो : १५ जनाको शव भेटियो, अझै एक जना बेपत्ता

असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ ।

रसुवा, मनाङ, मुस्ताङ र हुम्ला जोड्ने सडक पूर्ण ठप्प

लगातारको बाढी र पहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशका अधिकांश मुख्य राजमार्ग तथा हिमाली जिल्ला जोड्ने रणनीतिक सडकहरू अवरुद्ध भएका छन्।...

राजनीतिक, न्यायिक र प्रशासनिक क्षेत्रमा तरङ्ग ल्याएको चोलेन्द्र पक्राउ प्रकरण रहस्यमै !

काठमाडौँ । असोज १० गते मध्यराति नेपालको न्यायपालिकाकै इतिहासमा एक सनसनीपूर्ण घटना भयो । त्यसले देशको राजनीतिक, प्रशासनिक, न्यायिक र मानव अधिकारको क्षेत्रमा ठुलो...

केन्द्रीय सदस्यद्वय उमेशजंग रायमाझी र शारदा देवी कोइराला पराजित

विराटनगर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा पार्टीका दुई बहालवाला केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि निर्वाचनमै पराजित भएका छन्। केन्द्रीय सदस्यद्वय उमेशजंग रायमाझी...

कोशी प्रदेशमा योजना आयोगका सदस्य फेरिए

मन्त्रीपरिषद् बैठकले विराटनगरका तोयानाथ खतिवडा र खोटाङकी हरिकुमारी राईलाई आयोगको सदस्यमा नियुक्त गरेको छ । उनीहरू दुवै नेकपाको कोटामा सदस्य नियुक्त भएका हुन् ।

बाढीले अभिभावक खोसेका पाँच बालबालिकाको १८ वर्षसम्म राज्यले हेरचाह गर्ने

मन्त्रालयले पाँचै बालबालिकालाई ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’मा समेटेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।