सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परारष्ट्रमन्त्री
१२ भदौ काठमाडौं । सुरुङ उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोली परिचालित भइसकेको र अब चीनबाट पनि सुरुङ उद्धारमा विशेषज्ञता रहेको टोली चाँडै नेपाल आउने अपेक्षा गरिएको जानकारी दिए । उनले सरकारले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यक अन्तर्राष्ट्रिय प्राविधिक सहयोग जुटाउने...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →