सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

मुख्य बुँदाहरू
  • २७ भदौ, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका ५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.
  • ०२-००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →