‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको त्यो जागिर प्यारो !
मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभिनयभन्दा विगतको बस कन्डक्टरको जागिर बढी मन पर्ने बताएका छन् । ७५ वर्षको उमेरमा पनि चलचित्रमा मुख्य...
२०२७ अक्टोबरसम्म पोखरा–दुबई उडानको बुकिङ खुला, १९ दिनमा कति आए ?
२७ असोज, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा सिधा उडान सञ्चालन गरिरहेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको छ...
कांग्रेस खुला सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित
नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्।
नवउदारवादी प्रणालीले नेपालको अस्तित्व र पहिचान सङ्कटमा पार्यो : देव गुरुङ
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले मुलुकको मौलिक पहिचान र राष्ट्रिय अस्तित्व गम्भीर सङ्कटमा परेको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालमा...
१२औँ नेपालगन्ज म्याराथन १२ मंसिरमा
धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करण मंसिर १२ गते शनिबार नेपालगन्जमा हुने भएको छ। यसपटक म्याराथनमा १२ विधामा दौड समावेश गरिएको छ।
जब सलमानलाई सोधियो– ‘आर यु स्टिल भर्जिन ?’
बलिउडको बहुचर्चित तथा विवादास्पद सेलिब्रेटी टक शो ‘कफी विथ करण’ को नवौं सिजन सुरु हुन लागेको छ । १४ अक्टोबरदेखि ओटीटी प्लेटफर्म जियो हटस्टारमा...
विश्वकप लिग-२ः नेपालविरुद्ध ओमानको कमजोर ब्याटिङ
ओमानले १६ ओभरकाे समाप्तिमा ६ विकेट गुमाएर ५५ रनमात्र बनाउन सकेको छ।
कालोबजारी र उपभोक्ता ठगी नियन्त्रणको माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र
काठमाडौँ । अखिल (क्रान्तिकारी) का काठमाडौँ जिल्ला समिति, भक्तपुर जिल्ला समिति र ललितपुर जिल्ला समिति ले आ–आफ्नो जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष चाडपर्वलाई लक्षित गर्दै...
अडियो काण्डमा दोषी देखिए खगेन्द्र सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारबाही हुने बताएका छन् । मंगलबार...
ताप्लेजुङका निजी स्वास्थ्य संस्थालाई नवीकरण गर्न १५ दिनको म्याद
स्वास्थ्य कार्यालय ताप्लेजुङले निजी स्वास्थ्य संस्थाहरूलाई इजाजत पत्र लिन तथा नवीकरण गर्नका लागि १५ दिन भित्रमा कार्यालयमा आवेदन दिन समयसीमा दिएको छ।...
आर्थिक कूटनीति र ‘फेमिनिस्ट डिप्लोमेसी’लाई जोड दिँदै प्रस्तावित राजदूत शेरचनले पेस गरिन् चारखम्बे रणनीति
काठमाडौँ । स्पेनका लागि प्रस्तावित नेपाली राजदूत प्राप्ति शेरचनले म्याड्रिडस्थित नेपाली दूतावासलाई थप सक्रिय, सर्वसुलभ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। मंगलबार संघीय...
दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर
डडेल्धुरा । नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् । नेपालको मुख्य बाली धान भित्र्याउने समयमै...
टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण
जुम्ला । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ । चालु आर्थिक वर्षको...
दशैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर
नेपालीहरूको महान् चाड बडादशैँ नजिकिँदै गर्दा डडेल्धुराका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् ।
सिंहदरबार अगाडि जेनजी आन्दोलनमा पक्राउ परेकाका आमाहरूको धर्ना (तस्वीरहरू)
जेनजी आन्दोलनमा सहभागी हुँदा पक्राउ परेकाका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।
देशको राजनीतिमा अनिश्चयको कालो बादल मडारियो, राप्रपाले मात्रै निकास दिनसक्छ : लिङ्देन
२७ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई...
प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न
काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व नभएको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग प्रश्न गरेका छन्...
युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा
खार्तुम । अफ्रिकी देश सुडानमा जारी युद्ध र एल निनोका कारण उत्पन्न खडेरीले भोकमरीको जोखिम बढाएको छ । खाद्य सुरक्षा तथा सङ्कटको अनुगमन गर्ने...
इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका...
रामहरि र अजयबाबु कांग्रेस सहमहामन्त्रीमा निर्वाचित
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेताद्वय रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।
'अब चाहेर पनि आमाबुबाको हातबाट टीका लगाउन सक्दिनँ'
अरूलाई दसैँको टीका लगाइदिँदै आशीर्वाद दिने उनको आफ्नै निधार भने खाली हुन्छ। अस्ट्रेलियामा परिवार र आफन्तसँग दसैं मनाउँदा पनि उनलाई आमाबुबाको हातको टीका र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।