जनकपुरको आधा टोली ४६ रनमै पेभेलियनमा

मुख्य बुँदाहरू
  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सको ब्याटिङ धराशायी भएको छ। सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुरले १०.
  • ५ ओभरमै आधा टोली गुमाएर मात्र ४६ रन जोडेको छ।...
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →