नेपाल भलिबल लिगमा सगरमाथा स्पाइकर्सकाे विजयी सुरुवात
काठमाडौँ। पहिलाे संस्करणको नेपाल भलिबल लिगमा सगरमाथा स्पाइकर्सले विजयी सुरुवात गरेकाे छ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि सुरु भएकाे लिगकाे उद्घाटन...
बीमा दाबीको नयाँ रेकर्ड : भूकम्प र जेनजी आन्दोलनभन्दा महँगो साबित भयो भदौ १० को बाढी
काठमाडौँ। भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवादेखि नुवाकोट हुँदै धादिङसम्मको भूगोललाई क्षतविक्षत बनाएको छ। बाढी आएको १०औँ दिनसम्म पनि...
हुलाकमार्फत आएको पार्सलमा १ किलो ९१० ग्राम थाई गाँजा, चार जना पक्राउ
काठमाडौँ । थाइल्याण्डबाट हुलाकमार्फत नेपाल भित्र्याइएको १ किलो ९१० ग्राम गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय डिल्लीबजारबाट...
स्वीकृत विदेशी लगानीको साढे २९ प्रतिशत मात्रै भित्रिन्छ, लाभांश फिर्ता ४० अर्ब
१९ भदौ, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति भएकोमध्ये २९ प्रतिशत मात्र भित्रिने गरेको पाइएको छ । पछिल्लो २५ वर्षमा उद्योग विभागबाट स्वीकृति...
४०० घर बगेको विदुर–५ को आवश्यकता त्रिपाल र टेन्ट
बाढी प्रभावित विदुर नगरपालिका–५ मा अस्थायी आवासका लागि त्रिपाल र टेन्ट सहयोग गर्न चाहनेले वडाध्यक्ष लिलानाथ न्यौपानेलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ।
बाढीमा बगेका थप २१ वटा शव पशुपतिको जंगलमा भण्डारण
रसुवा बाढीले बगाएर संकलन भएका शव मध्येमा थप २१ वटा पशुपति जंगलमा भण्डारण गरिएको छ।
सपनामा छोराले बोलाइरहन्छन्, कविराज भौंतारिँदै बगरमा पुग्छन्
बाढी आएको दिन कविराज त्रिशुली थ्री–बीको टनेल–२ मा काम गर्दै थिए । टोलीमा करीब ३५ जना थिए । टनेलभित्र भएकाले बाहिरको सूचनाबाट उनीहरू बेखबर...
भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
काठमाडौँ । भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाका ७५, सशस्त्र प्रहरीको १८ एवं...
कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन
विराटनगर। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह...
चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह
कैलाली। दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी आंशिक रूपमा थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन सम्बन्धित...
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नौडाँडामा मोटरसाइकल र ट्याक्सी आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ।
रसुवा बाढीको १० दिन : सरकारले के गर्यो, फिल्डमा के छ ?
बाढीबाट प्रभावित विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी सुरक्षाकर्मीसँगै खटिने स्वयमसेवकहरूको चरम अभाव देखिएको अनुभाव सुनाउँछिन्।
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थको ‘भीआईपी’ सुविधा
काठमाडौँ । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित...
युवा नेता वीरेन्द्र शाहीद्वारा एमाले पार्टी परित्याग
सुर्खेत। नेकपा एमाले दैलेखका युवा नेता वीरेन्द्र शाहीले पार्टी परित्याग गरेका छन्। एमाले भैरवी गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका शाहीले केपी ओलीमा दम्भ र व्यक्ति...
राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी भगवान् श्रीकृष्णको दर्शन गरेका छन्।...
छोरा भेटिने आसमा दुई जना नाति च्यापेर सुरूङमा आँखा लगाइरहेकी सुकुमाया
यो खबर नुवाकोटको किस्पाङ गाउँपालिका ५ की ७० वर्षीया सुकुमाया तामाङको कानमा पनि पर्यो। त्यसपछि उनी दुई नाति च्यापेर सिम्लेबेसी झरिन्।
‘बहुप्रकोपीय पूर्वसूचना प्रणाली तयार पार्नुपर्छ’
'चीनसँग सन् २०१९ मा नौबुँदे एमओयू गर्दा नेसनल इमर्जेन्सी अपरेसन सेन्टर र राष्ट्रिय आपत्कालीन गोदामघरको सम्झौता थियो, आजसम्म कार्यान्वयन नहुँदा मूल्य चुकायौं।'
सलहेसले लगातार दोस्रोपटक जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि
सलहेसका लागि फागुराम थारुले मध्यान्तरपछि गरेको निर्णायक गोल नै खेलको नतिजा निर्धारण गर्ने गोल बन्यो। मध्यान्तरअघि भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।...
नुवाकोट पुगेर ओलीले भने : मन्त्रीहरु पपुलारिटी बटुल्न मात्रै लागे, काम गरेनन्
शुक्रबार बाढी प्रभावित क्षेत्रको अवलोकनको क्रममा नुवाकोट पुगेका ओलीले सरकार प्रचारमा मात्र सीमित रहेको आरोप लगाए।...
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए
काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३...
फकल्यान्डमा अर्जेन्टिनाले अडान दोहोर्याएपछि बेलायतले के भन्यो ?
अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’ रहेको बताएको छ
चाउचाउ आयो, तर चुह्लो बाल्ने सामान छैन, उत्तरगया–२ मा चामल, नुन, तेल पठाइदिनुस्!
उत्तरगया–२ का बाढी प्रभावितहरूका लागि चामल, नुन, तेल लगायतका खाद्यान्न सहयोग गर्न चाहनुहुने व्यक्ति वा संस्थाले वडाध्यक्ष टुकुप्रसाद सुवेदीलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआरधना
ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा आरधाना गरी भगवान् श्रीकृष्णको दर्शन गरेका छन्। राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।