कर्णाली याक्सका अध्यक्षको प्रतिक्रिया : एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक
२ कात्तिक, काठमाडौं । कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिले नेपाल प्रिमियर लिग (एनपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिने निर्णयलाई ऐतिहासिक उपलब्धि बताएका छन्। उनले आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास, खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव र क्लबबीच स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने बताए। मान्यतासँगै क्लबले आफूले चाहेका स्तरीय टेस्ट खेलाडी भित्र्याउन पाउने बाटो खुलेको उल्लेख गर्दै घिमिरेले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →