विद्युत् खरिद सम्झौतामा १०० पूर्णांकको नयाँ मापदण्ड प्रस्ताव : निजी क्षेत्रद्वारा खारेजीको माग
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् आयोजनासँग गर्ने विद्युत् खरिद सम्झौता (पीपीए) को नयाँ मापदण्ड प्रस्ताव गरेको छ । पीपीए प्रक्रियालाई वस्तुनिष्ठ,...
ललितपुरको बोजेपोखरीमा हरिबोधिनी एकादशीको उल्लास
ललितपुर । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा ललितपुरस्थित बोजेपोखरी मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य घुइँचो लागेको छ। वर्षभरि आउने २४ वटा एकादशीमध्ये...
मेरो पदयात्रा बाटो नाप्ने होइन, देश जोड्ने हो : अमरेश सिंह
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेश कुमार सिंहले हुलाकी राजमार्ग लक्षित आफ्नो मेची–महाकाली पैदल यात्रा बाटो नाप्नका लागि...
मेडिकल परीक्षण अनियमिततामा कस्तो थियो राजनीतिक-प्रशासनिक कनेक्सन ?
श्रम मन्त्रालयले गठन गरेको समितिमा प्रहरी समेतका संलग्नतामा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्वास्थ्य परीक्षण...
एमाले राष्ट्रिय भेलामा बोल्न पाएनन् कार्यकर्ता, प्रश्नबाट उम्किए ओली
पार्टीभित्र नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र र पुनर्गठनबारे चलिरहेको बहसले भेलामा प्रवेश नै पाएन।
झापामा दैनिक १२० युनिट रगत खपत, मागअनुसार सङ्कलन नहुँदा अभाव
भद्रपुर । झापामा रगतको माग बढ्दै गए पनि सोहीअनुसार सङ्कलन हुन नसक्दा आवश्यक परेको समयमा बिरामीलाई रगत उपलब्ध गराउन चुनौती बढ्दै गएको छ ।...
मधेश सरकार गठनमा अझै जुटेन सहमति, समयसीमा थप्न तीन दलको आग्रह
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखसँग दाबी पेस गर्ने...
नेपाललाई फिफा र एएफसीको आश्वासन– एक महिनाभित्र फुकुवा हुन सक्छ फुटबल प्रतिबन्ध
खेलकुदमन्त्री सस्मित आफैंले थाइल्यान्डमा फिफा र एएफसी पदाधिकारी भेटेर नेपाली फुटबलमाथिको निलम्बन फुकाउन प्रत्यक्ष पहल गरे, जसका कारण पाँच महिनायताको प्रतिबन्ध हट्ने आश्वासन नेपाली...
कलंकीमा धारिलो हतियार देखाएर लुटपाट गर्ने युवतीसहित तीन जना पक्राउ
काठमाडौँ । काठमाडौँको कलंकीस्थित सडकखण्डमा धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर...
कालीकोटमा सुरु भयो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता, विजेताले पाउनेछन् आकर्षक पुरस्कार
प्रदेशस्तरीय प्रतियोगितामा बी लेभल पुरुष डबल र भेट्रान्स पुरुष डबल विधामा खेल सञ्चालन गरिने जिल्ला ब्याडमिन्टन संघ कालीकोटका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिए।...
प्रधानमन्त्रीको भारत भ्रमणमा २६ पत्रकार जाने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सूचना संकलन तथा समाचार सम्प्रेषणका लागि नेपालस्थित विभिन्न सञ्चारमाध्यमलाई प्रतिनिधित्व गर्दै २६ पत्रकार जाने भएका छन्...
एसिया कप राइजिङ स्टार्सः नेपालविरुद्ध उच्च योगफल उन्मुख भारत, ललितले लिए दुई विकेट
दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारत उच्च योगफल उन्मुख भएको छ।
भरत भ्रमणअघि बालेन र रविबिच सिंहदरबारमा २ घण्टा भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा...
२४ रुग्ण ठेक्का तोडिएको एक वर्षमा एउटै ठेकदार परेनन् कालोसूचीमा : ५ वटालाई नराख्ने निर्णय
काठमाडौँ । वर्षौंसम्म ठेक्का अलपत्र पारेको भन्दै सडक डिभिजन कार्यालय काठमाडौँले अघिल्लो वर्ष तोडेका २५ वटा रुग्ण ठेक्कामाथि कारबाही हुनुको साटो डिभिजनलाई नै स्पष्टीकरण...
विदेशी मुद्राको थुप्रो, बैंकमा पर्याप्त पैसा र सस्तो ब्याजदर, तैपनि किन बढेन लगानी?
अनुकूल परिस्थितिका बाबजुद देशमा अपेक्षा अनुसार लगानी बढ्न सकेको छैन। उद्योग तथा उत्पादनमूलक क्षेत्रमा कर्जाको विस्तार अझै कमजोर छ। सरकारले पनि विकास निर्माणमा पर्याप्त...
‘सिभिल प्रहरी हौँ’ भन्दै डान्स बारमा धाकधम्की दिने दुई युवक पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित एक डान्स बारमा आफूलाई ‘सिभिल प्रहरी’ दाबी गर्दै सञ्चालक तथा कर्मचारीलाई धाकधम्की दिने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।...
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले
अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।...
जापानी प्रविधि र लगानी विस्तारबारे उद्योगमन्त्री साह र जापानी राजदूतबीच छलफल
शिष्टाचार भेटमा नेपाल र जापानबीचको द्विपक्षीय आर्थिक तथा औद्योगिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ ।
मधेशमा अब संविधानको धारा १६८ (२) कि (३) अनुसारको सरकार ?
दलहरू संविधानको धारा १६८ को उपधारा २ र ३ को फरक–फरक दबाबमा उत्रिँदा प्रदेश प्रमुख कर्ण तनावमा परेका छन् ।
एनपीएलको रौनक काठमाडौंमा, कहिले बन्छ फाप्लाको ‘ड्रिम प्रोजेक्ट’ ?
धनगढी । काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक छाइरहँदा धनगढीस्थित सरकारको महत्त्वाकांक्षी योजना ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ भने लगानी र निर्माणको प्रतीक्षामा छ...
मधेस प्रदेशमा सरकार गठन अन्योल : समय थप्ने कि ठुला दलको नेतृत्वमा जाने भन्नेमा विवाद
जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिए पनि मुख्यमन्त्री पदमा कसैको दाबी पेस हुन सकेको छैन । प्रदेश...
वर्तमान सरकार नागरिकप्रति अनुदार देखियो : शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केन्द्र सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेटमा गरेको कटौतीबारे नागरिकलाई प्रस्ट पार्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन...
भोटेकोशी बाढीमा बेपत्ता गोविन्दका परिवारलाई स्वतन्त्र चालक संघको सहयोग
गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता गंगाजमुना गाउँपालिका-६ का गोविन्द विकको परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ।
नापजाँच भएको ११ वर्षपछि महोत्तरीका २४० स्ववासी परिवारले पाए लालपुर्जा
काठमाडौँ। महोत्तरीको सम्सी गाँउपालिका वडा नं ५ (साविक पोखरीभिन्दा संग्रमपुर वडा नं १,२,३,४,५,६,७,८ र ९) का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।