दुई दिनदेखि बेपत्ता विवेक सरदारको शव सेफ्टी ट्याङ्कीमा फेला, चार जना पक्राउ
महोत्तरी । महोत्तरीको बलवा नगरपालिका ७ बनौटास्थित एक घरको सेफ्टी ट्याङ्कीभित्र युवकको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला परेको छ। भङ्गाहा नगरपालिका ६ बस्ने अशोक कुमार वातरका २२ वर्षीय छोरा विवेक कुमार सरदारको शव भेटिएको हो। भदौ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →