१० खेलाडीमा समेटिएको कोभेन्ट्रीविरुद्ध ब्राइटनको गोल वर्षा
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत नेपाली समय अनुसार आइतबार सम्पन्न खेलमा ब्राइटनले कोभेन्ट्री सिटीमाथि ५–० गोलको फराकिलो जित दर्ता गरेको छ । घरेलु टोली कोभेन्ट्री दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको खेलमा ब्राइटनका पाँच फरक–फरक खेलाडीले गोल
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →