३५ लाख ९९ हजारमा नामी भिगो ई–२, ‘फुल एसयूभी’ को रूपमा नेपाली बजारमा
३ भदौ, काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई–२’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू मोटर्सले आज ललितपुरको पुल्चोकस्थित द प्लाजामा कार्यक्रम आयोजना गरी भिगो ई–२ सार्वजनिक गरेको हो । कम्पनीका म्यानेजिङ डाईरेक्टर विष्णु कुमार अग्रवालले भिगो ई–२ लाई कम्प्याक्ट कारभन्दा माथि र पारिवारिक प्रयोगका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →