युद्धबन्दी विवादका बाबजुद युक्रेनलाई सहयोग जारी राख्ने दक्षिण कोरियाको प्रतिबद्धता
काठमाडाैँ। उत्तर कोरियाली युद्धबन्दीलाई सोल पठाएको विषयमा युक्रेनसँग कूटनीतिक विवाद उत्पन्न भए पनि दक्षिण कोरियाले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ। दक्षिण कोरियाको विदेश मन्त्रालयका एक अधिकारीले बिहीबार अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यका रूपमा युक्रेनलाई सहयोग
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →