म्याग्दीमा निजी आवास पुनः निर्माण कार्ययोजना तयार
म्याग्दी । गत असोजको बाढी पहिरोबाट प्रभावित जिल्लामा निजी आवास प्रबलीकरण, पुनः निर्माण तथा पुनः स्थापनाका लागि कार्ययोजना तयार पारिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार पारेको कार्ययोजना विपद् व्यवस्थापन समितिको बैठकले पारित गरेपछि शुक्रबारदेखि कार्यान्वयनको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →