THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आयना राई बनिन् जुनियर सुपर मोडेल इन्टरनेसनल नेपाल

काठमाडौँ । ‘जुनियर सुपर मोडेल इन्टरनेसनल नेपाल २०२६’ को उपाधि आयना राईले जितेकी छन् । राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझमा सम्पन्न प्रतियोगितामा २२ प्रतियोगीलाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कप्तान सन्दीपले एक महिनाको तलब दैवी प्रकोप उद्दार कोषमा सहयोग गर्ने

१४ भदौ, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढी प्रभावितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...

त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो

सोमबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्‍गे पुल बगाएको हो ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

FINYE चाइनाद्वारा बाढी पीडितहरूलाई ४ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

ग्वाङ्झाओ । फेडेरेसन अफ इन्टरनेशनल युथ इन्टरप्रेन्योर्स (FINYE) ले नेपालमा हालैका बाढीबाट प्रभावितलाई सहयोग गर्न तीन दिने कोष सङ्कलन अभियान चलाएको छ। यो संस्थाले...

प्रधानमन्त्री राहत कोषमा सोनाम गियरको २० लाख सहयोग

काठमाडौँ । नेपाली गार्मेन्ट कम्पनी सोनाम गियरले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा व्यवस्थापनका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।...

SF

चितवनमा सेनाले यसरी गरिरहेको छ खोजीकार्य (तस्बिरहरू)

वाटरबोट र ड्रोन समेत प्रयोग गरी खोजी सुरू भएको छ।

भोटेकोशी बाढी : खोजी, उद्धार र राहतबारे रविले लिए ब्रीफिङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहतसम्बन्धी कामबारे पार्टीको आन्तरिक सर्कलबाट ब्रीफिङ लिएका छन्।...

SF

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रूपैयाँ सहयोग

SF

त्रिशूलीले बगायो चरौंदीको पुल

त्रिशूली नदीमा आज पनि बाढी आएको छ।

रास्वपा सांसदहरूलाई सचेतक क्रान्तिशिखाको निर्देशन : बाढी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा नजानु

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बाढी प्रभावित क्षेत्रमा गएर अनावश्यक तस्बिर र भिडियो नखिच्न निर्देशन दिएको छ । आइतबार रास्वपाकी सचेतक क्रान्तिशिखा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । एक्स्ट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । लिग यही भदौ १९ गतेदेखि २७...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राहत वितरणमा ढिलाइ भएको भन्दै सांसद तामाङ र वडाध्यक्षबीच भनाभन

प्रतिनिधिसभा सदस्य आशिका तामाङ र गल्छी गाउँपालिकाका वडाध्यक्षहरूबीच बाढीपीडितलाई राहत वितरणको विषयलाई लिएर भनाभन भएको छ।...

SF

सन्दीपले एक महिनाको तलबसहित नेपालको हरेक विकेट र चौका-छक्काको रकम सहयोग गर्ने

एसिसी प्रिमियर कपका लागि मलेसियामा रहेको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो तलब तथा हरेक विकेट र चौका-छक्काको बाढी पीडितलाई सहयोग गर्ने बताएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ ।

भोटेकोशी बाढी अपडेट :  ७३५ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ७३५ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान ११:०० बजे सार्वजनिक गरेको पछिल्लो...

भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा २० स्याटेलाइट फोन पठाइयो

बाढीका कारण नियमित सञ्चार सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै खोज, उद्धार तथा राहत कार्यमा खटिने टोलीलाई सञ्चार सम्पर्क कायम राख्न स्याटेलाइट फोन...

भोटेकोशी बाढी : ७ हजार २८३ प्रहरी परिचालन, २५ अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।