THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
अनलाइनखबर

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ असोज, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे...

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५...

अमेरिकी र सिंगापुर डलरको भाउ बढ्यो, युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको घट्यो

१६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी र सिंगापुर डलरको भाउ बढेको छ । तर...

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी । केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी थिए । बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ ।...

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका...

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको...

कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १६ गते । शुक्रबार । इस्वी सन् २०२६ अक्टोबर २ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपरासी । यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै ठुलो बाढी आयो । विगतका वर्षमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका...

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सुरु गर्ने भएको छ । महानगरपालिकाले उक्त कार्यक्रम आन्तरिक स्रोतबाट सञ्चालन गर्ने तयारी गरेको...

१० खेलाडीमा सीमित नर्वेमाथि वेल्सको २–१ गोलको पुनरागमन जित

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा वेल्सले १० खेलाडीमा सीमित नर्वेमाथि २–१ गोल अन्तरको पुनरागमन जित दर्ता गरेको छ । समूह ‘डी’...

सर्वियामाथि जर्मनीको २-० गोलको जित

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा जर्मनीले सर्वियामाथि २–० गोल अन्तरको सहज जित हात पारेको छ । समूह ‘बी’ अन्तर्गत भएको खेलमा...

डेनमार्कमाथि पोर्चुगलको ४–२ गोलको रोमाञ्चक जित

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा पोर्चुगलले डेनमार्कमाथि ४–२ गोल अन्तरको रोमाञ्चक जित हात पारेको छ । समूह ‘डी’ को तेस्रो खेलमा...

यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठुला प्रतियोगिता आइसिसी यु–१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको...

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बिसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली बिहीबार राति जापानको टोकियोबाट स्वदेश...

म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

म्याग्दी । बाढी पहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु गरिएको छ । यही असोज ८ देखि...

‘चेम्बर बजार’ सञ्चालन हुँदै

काठमाडौँ । महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ यही असोज १७ गतेदेखि ‘चेम्बर बजार’ सञ्चालन हुने भएको छ । नेपाल...

माछापुच्छ्रे आधार शिविरमा प्राथमिक उपचार केन्द्र

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय क्षेत्र अन्नपूर्ण आधार शिविर (एबिसी) मा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । उच्च हिमाली क्षेत्रमा...

सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ । सुरुङमार्गभित्र लेन...

१२ बजे १२ समाचार : ‘हेल्थ प्याकेज’का नाममा अस्पतालको मनपरी असुली, विद्युत् व्यापारमा नयाँ क्रान्ति

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १. विद्युत व्यापारमा नयाँ क्रान्ति...

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

झापा । झापामा रु ३५ हजार भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार...

कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदी महाधिवेशन प्रतिनिधिमा चयन भएनन्, ‘त्याग गरेको’ दाबी

वीरगन्ज। नेपाली कांग्रेस पर्साका पूर्वसभापति एवं पूर्वसांसद अजय द्विवेदी पार्टीको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन हुन सकेनन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न...

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

काठमाडौँ । अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का सुरक्षा अभ्यासबारे एन्थ्रोपिक र ओपनएआईमाथि व्यापक अनुसन्धान सुरु गरेको छ । ‘द...

महाराष्ट्रको दिवेआगर समुद्र तटमा डुबेर ८ विद्यार्थीको मृत्यु

काठमाडौँ । भारतको महाराष्ट्रस्थित रायगढ जिल्लाको दिवेआगर समुद्र तटमा भएको एक दुर्घटनामा ८ जना विद्यार्थीको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी उपरीक्षक (एसपी)...

भोटेकोशी बाढी: युवा व्यवसायीको ११ लाख सहयोग

कर्णाली । भोटेकोशी बाढी प्रभावितका लागि सुर्खेतका युवा व्यवसायीले रु ११ लाख सहयोग गरेका छन् । बिसी ग्रुप सुर्खेतका अध्यक्ष एवं युवा व्यवसायी दीपककुमार...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।