THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 6 November 2026
रातोपाटी

४२ कानुन व्यवसायी नि:शुल्क कानुनी सेवाका लागि सूचीकृत (सूचीसहित)

काठमाडौँ । विशेष अदालत काठमाडौँले ४२ जना कानुन व्यवासयीलाई स्वेच्छिक नि:शुल्क कानुनी सेवा (प्रो–बोनो) प्रदान गर्न सुचीकृत गरेको छ । विशेष अदालतको आज शुक्रबार...

सिंहदरबार भित्रै गाडीको ठक्करबाट सांसद घाइते

काठमाडौँ। सिंहदरबार भित्रै गाडीले ठक्कर दिँदा एक जना सांसद घाइते भएकी छन् । शुक्रबार सिंहदरबार भित्र जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा राष्ट्रिय सभा सदस्य...

SF

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ।

गुल्मीमा तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न प्रशासनको आग्रह

२० कात्तिक, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहार, छठ तथा नेपाल संवत्का अवसरमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको...

SF

सेहवागको छक्का-चौकासँगै नेपालमाथि भारतको सानदार जित

आर्यवीर भारतका पूर्वक्रिकेटर वीरेन्द्र सेहवागका छोरा हुन्। खेलमा अर्का भारतका पूर्वकप्तान राहुल द्रविडको छोरा अन्भय द्रविडले पनि विकेटकिपर भूमिका निर्वाह गरेका थिए।

पोखरा विमानस्थल भ्रष्टाचार : कांग्रेस नेता कार्कीलगायत विरुद्धको मुद्दामा विशेष अदालतले माग्यो भुक्तानी र ऋणको विवरण

काठमाडौँ। कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसहित प्रतिवादी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले निर्माण कम्पनी र ऋण भुक्तानीको विवरण माग...

चक्रवातमा परेर चार माझीको मृ*त्यु, पाँच बेपत्ता

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको समुद्री क्षेत्रमा चक्रवातमा परेर बेपत्ता भएका नौ माझीमध्ये चार जनाको श*व फेला परेको छ भने अन्य पाँच जना अझै...

SF

लन्डनमा विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला आयोजना, नेपाल भ्रमणको आग्रह

नेपाललाई विविध अनुभव लिन सकिने जिम्मेवार र दिगो पर्यटन गन्तव्यका रूपमा चिनाउने प्रयास गरिएको बोर्डले जनाएको छ।

कार्यकर्तालाई रविको कडा चेतावनी– हामी यति मात्तियौँ कि मान्छेलाई मान्छे गन्न छाड्यौँ, अब भुइँमा टेकौँ

रविले भनेका छन्, ‘हामीले एउटा चुनाव मात्र जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ।’

एसीसी यू-१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा नेपालले ठूलो हार बेहोरेको हो ।

यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौँ। यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले कुनै पनि विकेट...

दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोडभन्दा बढी जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

न्यायाधीशलाई गल्ती गर्ने छुट छैन, नागरिकले न्यायको अनुभूति गर्न पाउनुपर्छ : प्रस्तावित न्यायाधीश डा. बागचन्द

काठमाडौँ। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दले न्यायालय केवल दैनिक प्रशासनिक सेवा दिने संस्था मात्र नभई नागरिकलाई वास्तविक रूपमा न्याय पाएको अनुभूति दिलाउने...

डब्ल्यूटीएम लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन सम्भावना प्रस्तुत

बेलायतको लन्डनमा आयोजित विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मा नेपालले वेलनेस, साहसिक, सांस्कृतिक तथा दिगो पर्यटनका सम्भावना...

वडाध्यक्ष उम्मेदवारमा चाहना कम देखिएपछि रविले भने– अब मै आउँला लड्न

‘मै आउँला अब राजीनामा दिएर चुनाव लड्न । तपाईंहरू त धेरै ठूलो हुन थाल्नुभयो । वडाध्यक्षमा आवेदन दिएको मैल देखिनँ’, लामिछानेले भने ।

पार्टीभित्र अवसरवादी राजनीति र अहङ्कार त्याग्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्कँदै गएको अहङ्कार, अवसरवादी चरित्र र आन्तरिक ईर्ष्याप्रति कडा असन्तुष्टि जनाउँदै त्यसलाई तत्काल सच्याउन...

इन्जिनियरहरूको सुरक्षा र मर्यादा सुनिश्चित गर्न प्रधानमन्त्रीसमक्ष एसोसिएसनको माग

काठमाडौँ। नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरहरूको पेसागत मर्यादा, सुरक्षा र कार्यसम्पादन अनुकूलको वातावरण सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। शुक्रबार एसोसिएसनका अध्यक्ष ई.

SF

ग्लोबल आइएमई बैंकले उत्तरढोकामा १२ तले कर्पोरेट भवन बनाउँदै

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा बन्ने भवनको शुक्रबार भूमिपूजा गरिएको छ।

विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल इटलीसँग

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल ४ डिसेम्बरमा इटलीसँग खेल्नेछ ।

SF

पर्यटन बोर्डको सिइओ दौडमा १६ जना, मंसिर १० मा प्रस्तुतीकरण दिनुपर्ने

सिइओ नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जना छनोट भएका छनोट उपसमितिले जनाएको छ।

वडाध्यक्ष बन्ने इच्छुक छैनन् रास्वपाका नेता, सबैलाई मेयर र ठूला पद चाहियो : रवि लामिछाने

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र वडाध्यक्ष बन्नसमेत इच्छुक नदेखिएको र सबैको आकांक्षा एकैपटक मेयर, प्रदेशसभा सदस्य तथा ठूला पदमा पुगेको बताए।...

तिहारको अवधिभर काभ्रेका सडकमा टिपर सञ्चालनमा रोक

निर्णय अनुसार कात्तिक २२ गते बिहान ५ बजे देखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म जिल्लाभित्रका मुख्य र सहायक सडकहरूमा टिपर सञ्चालन गर्न रोक...

पूर्वसशस्त्र प्रहरीसहित ३ जना खैरो हेरोइनसहित पक्राउ

काठमाडौँ। डाँका चोरी मुद्दामा ७ वर्ष जेल सजाय काटेर निस्केका पूर्व सशस्त्र प्रहरी जवानसहित तीन जनालाई प्रहरीले खैरो हेरोइन सहित पक्राउ गरेको छ ।...

पहिलो दिनमै ‘रामायण’को कमाइ साढे ७७ करोड माथि, ‘आदिपुरुष’को रेकर्ड भने तोड्न सकेन

रणवीर कपूर स्टारर फिल्म ‘रामायण’ले प्रदर्शनको पहिलो दिनमै विश्वभरबाट ७७ करोड ५० लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सैकनिल्कको प्रारम्भिक आँकडाअनुसार फिल्मले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।