इन्दिरा रानामगरले सदनमै पोखिन् सामाजिक सञ्जालमा गरिएका टिप्पणीले दिएको पीडा
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वउपसभामुख इन्दिरा रानामगरले प्रतिनिधि सभाको बैठकमा सामाजिक सञ्जालमा आफूबारे गरिएको टिप्पणीले दिएको पीडा पोखेकी छन्।
कता हरायो सुगौली सन्धिको सक्कल प्रति ?
काठमाडौँ । नेपाल सरकारले सुगौली सन्धिको सक्कल प्रति आफूसँग नभएको बताइरहँदा यसको चर्चा नेपालमा मात्र नभई भारतमा पनि उत्तिकै भइरहेको छ। यति मात्र होइन,...
होर्मुज पारवहनबारे ओमानसँग इरानको समझदारी
यो पहल इरान र अमेरिकाबीच युद्ध अन्त्य तथा शान्ति सम्झौताका लागि तय गरिएको ६० दिने वार्ता अवधि कुनै ठोस सहमतिबिना सकिन लागेका बेला आएको...
देउवा दाइलाई आफ्नैले डुबाए, फेरि पनि डुबाउँछन् : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नै निकटस्थहरूबाट सतर्क रहन चेतावनी दिएका छन् । सोमबार सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा...
पाकिस्तान : स्क्याम सेन्टरमा छापा मार्दा २५८ विदेशी पक्राउ
पक्रउ पर्नेमा करिब ४० जना चिनियाँ नागरिक समेत रहेको बताइएको छ ।
‘स्क्याम सेन्टर’ मा छापा, २५८ विदेशी पक्राउ
काठमाडाैँ । पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक कथित ‘स्क्याम कल सेन्टर’ मा छापा मार्दा अवैध कार्य गर्ने २५८ विदेशीलाई पक्राउ गरिएको अधिकारीहरूले सोमबार बताएका...
बुद्धशान्तिका ५०० सट्टाभर्नाबासीसँग छैन धनीपुर्जा, टाउन प्लानिङ नक्सामै सिमित
समितिका अध्यक्षसमेत रहेका झापाका प्रजिअले ३८ वर्षअघिको सट्टाभर्ना बस्ती विस्तारको इतिहासबारे ख्यालै नगरी त्यहाँका ५०० घरधुरीले सहजै धनीपुर्जा पाउने अवस्थालाई जटिल बनाइदिएका छन् ।
कर्णालीका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने
सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार (भदाै ३) विश्वासको मत लिने भएका छन्। त्यसका लागि सोमबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिसकेका छन्। शाही...
गगन थापा भन्छन्– असोज १६ बाट महाधिवेशन सुरु हुन्छ, कुनै किन्तु परन्तु हुँदैन
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी महाधिवेशनको मिति तय भइसकेको र अब यसमा कुनै पनि बहानाबाजी नचल्ने स्पष्ट पारेका छन् । सोमबार...
मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च छ : प्राधिकरण प्रमुख डा. उप्रेती
१ भदौ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका...
विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो
१ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आम्दानी बढे पनि नाफामा कमी आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको करअघिको नाफा ५...
बालेनलाई गगनको चेतावनी- कानुनलाई ‘अस्त्र’ बनाए आफैं खनेको खाल्डोमा परिन्छ
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधिको शासन पालना गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सचेत गराएका छन्।...
प्रधानमन्त्रीसँग भदौ १० गते संसद्मा प्रत्यक्ष प्रश्नोत्तर
काठमाडौँ । भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख डीपी अर्याललले सोमबार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय...
‘नारदमुनि अलप भएर अर्को ठाउँ पुगे’ जस्तै क्वान्टम प्रविधिमा सूचना पठाउन सकिन्छ
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा हालै अनलाइनखबरले सार्वजनिक गरेको ‘४० मुनिका ४०’ को सूचीमा रहेका डा. यादवप्रसाद कँडेल एक क्वान्टम वैज्ञानिक हुन् । अमेरिकाको युनिभर्सिटी...
बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान
१ भदौ, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद...
४२० मेगावाट तिला-२ जलविद्युत् आयोजनाका लागि लगानी सम्झौता सम्पन्न
दैनिक ६ घण्टासम्म पिकिङ अवधारणामा सञ्चालन गर्न सकिने अर्धजलाशययुक्त (पीआरओआर) प्रकृतिको आयोजनाको कुल लागत ७० अर्ब ७ करोड बराबर छ ।
हिन्दु धर्मका सम्बन्धमा इतर समूहको निर्णयबारे के भन्छन् गगन थापा ?
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले तत्कालीन राजनीतिक लाभ वा फाइदाका लागि हतारमा कुनै पनि निर्णय गर्न नहुने बताएका छन् । सानेपामा जारी...
विद्रोहीदेखि ‘गीताङ्गे माननीय’ हुँदै मन्त्रीसम्म : सोलुखुम्बुका गोम्बु शेर्पाको राजनीतिक यात्रा
विराटनगर । कोशी प्रदेशसभाको रोष्ट्रममा जब गोम्बु शेर्पा उभिएर बोल्न थाल्थे, तब सदनको माहोल अन्य सांसदको भन्दा भिन्न हुन्थ्यो । परम्परागत राजनीतिक भाषणभन्दा फरक...
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भदौ १० मा हुने
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आगामी भदौ १० गते हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा यसबारे औपचारिक जानकारी गराएका हुन्।...
त्रिवेणीबासीको पीडाः त्रिवेणी–दुम्किबास सडक खोलिदेउ
नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–६ र ७ नम्बर वडाका करिब १३ हजार नागरिकलाई अहिले आफ्नै प्रदेशमा पाइला टेक्नुपर्दा कम्तिमा ४३ किलोमिटर फेरो बाटो तय गर्नुपर्छ। लुम्बिनी...