साङ्गीतिक ब्यान्ड कन्दराले एटलान्टा कार्यक्रम बाढी पीडितमा समर्पित गर्ने
काठमाडौँ । हाल अमेरिकाको साङ्गीतिक यात्रामा रहेको ब्यान्ड कन्दराले आफ्नो शुक्रबारको एटलान्टामा हुने प्रस्तुति श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गर्ने बताएको छ । कार्यक्रमलाई कन्दराले रसुवालगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढीमा ज्यान गुमाउनेहरूप्रति समर्पित गर्न
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →