१०औँ खेलकुदको अवसरमा वीरेन्द्रनगरमा बृहत् सरसफाइ
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले १०औँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै बृहत् सरसफाइ अभियान सुरु गरेको छ । खेलकुदको तयारीसँगै वीरेन्द्रनगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाको आयोजनामा सरसफाइ अभियान थालिएको मेयर मोहनमाया ढकालले जानकारी
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →