के धार्मिक अतिवादको उपचार नवउदारवादले गर्छ?
बहुसंख्यक जनतामाथि त्रासको शासन चलिरहेको सन्दर्भ जोडेर उनलाई सोधियो, 'दक्षिण एसियामा बहुमतको उन्माद बढिरहेको छ र यसलाई नवउदारवादले मलजल गरिरहेको छ। ढल्दै गरेको नवउदारवाद केन्द्रित राजनीतिक संस्थाले यसलाई सम्बोधन गर्न सक्छ?' प्रश्नमा संगति मिलेको छैन, विरोधाभास छन्।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →