बाढीपछि नेपालमा पर्यटक घट्ने डर, तर हिमालको आकर्षणले त्रासलाई जित्यो
खुम्बु उपत्यका । प्राकृतिक विपत्तिबाट तहसनहस भएको मुलुकमा यात्रा गर्न लागेको बताउँदा मानिसलाई आफू पागल होइन भनेर विश्वास दिलाउनु पर्छ । अगस्टमा नेपालमा आएको...
एपिएफ पुरूष फुटबलको सेमिफाइनलमा, सुदूरपश्चिम बाहिरियो
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारदेखि विस्तारित स्वास्थ्य सेवा सुरु हुने
काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी सोमबारदेखि विस्तारित स्वास्थ्य सेवा लागू गर्ने भएको छ । प्रतिष्ठानको कार्यकारी परिषद्को गत असोज ७ गतेको बैठकले...
‘नागरिकलाई चाहिएको आँट र भरोसा हो, डर र त्रास होइन’
काठमाडौँ । नेपाली कांग्रेसले सरकारको उदासीनताका कारण अर्थतन्त्र खस्कँदो अवस्थामा पुगेको र जनजीविका सङ्कटमा परेको निष्कर्ष निकालेको छ । गत मङ्सिर ८ गतेदेखि ११...
अनुभवको कमी होइन, सरकारको नियतमै खोट देखियो : नेपाली कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले सरकार विधिको शासनको सट्टा स्वेच्छाचारिता र शासकीय अराजकतातर्फ उन्मुख भएको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यसमितिको मङ्सिर ८ देखि ११...
कांग्रेसको आग्रह- देउवा पक्षले भ्रमपूर्ण गतिविधि गरिरहेको छ, त्यसमा नलागौं
बैठकले देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै त्यस्ता कार्यमा विश्वास नगर्न, त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुक सबैमा हार्दिक अपिल...
गण्डकीले एनआरएनएलाई पाँच विकेटले हरायो
नवीन तामाङले २३ बलमा २६ र आदित्य महताले १४ बलमा २३ रन जोडे ।
झारफुक भन्दै किशोरीलाई घिसार्ने कालीबहादुर पक्राउ
पक्राउ परेका कालीबहादुरलाई जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको छ।
भारतीय सहयोग र हवाई मार्गको स्वागत गर्दै कांग्रेसले सोध्यो– ‘सीमाको विषय किन उठेन ?’
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको हालै सम्पन्न भारत भ्रमणमा सीमाको विषय नउठेकोमा आपत्ति जनाएको छ । प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि...
प्रयोगकर्तालाई नै प्रयोग गरिरहेको सामाजिक सञ्जाल
प्रयोगकर्ता आफूले सामाजिक सञ्जाल चलाएको ठान्छ। तर, ऊ आफैँ सामाजिक सञ्जालको सामग्रीले प्रभावित भएर बहकिरहेको हुन्छ। अब भन्नुस् यहाँ कसले कसलाई चलाइरहेको छ?
बल्ल सुखका दिन देख्न पाइयो!
उनको अनुहारमा अचेल छुट्टै चमक देखिन्छ। उमेरले शरीर थाकेको छ। दाँत झरेका छन्, कपाल खुइलिएको छ। टाढाका वस्तु ठम्याउन नसक्ने भएका छन्। तर जीवनको...
साउदी अरबमा मिसाइल प्रहार
साउदी अरब । साउदी अरबले शनिबार राजधानी रियादलाई लक्षित क्रुज मिसाइल खसालिएको जनाएको छ । यसअघि हुथी मिडियाले यमनमा साउदी आक्रमणको रिपोर्ट गरेको थियो...
आफ्नै शब्दमा प्रदीप गिरिको जीवनकथा
कुनै पनि व्यक्तिलाई बुझ्न उसको जीवनी पढेर मात्र पुग्दैन । उसले आफ्नो समयलाई कसरी बुझ्यो, समाजलाई कस्तो देख्यो र जीवनका अनुभवलाई कसरी व्याख्या गर्यो...
काठमाडौंमा खसीको भनेर बाख्राको ५६७ किलो मासु बेच्ने आठ जना पक्राउ
त्यस क्रममा ५६७ किलो बाख्राको मासु दुईवटा गाडीमा लोड गर्दै गरेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अर्थ–राजनीतिको चिरफार गर्ने पुस्तक ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’
नेपाली समाज आज इतिहासकै सर्वाधिक जटिल राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सङ्क्रमणको चौबाटोमा उभिएको छ । राणाशासनको अन्त्यदेखि पञ्चायती निरङ्कुशताको विघटन, जनयुद्ध, दोस्रो जनआन्दोलन...
स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य प्रभावकारी नभएसम्म नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए ।
१०औँ राष्ट्रिय खेलकुद प्रधानमन्त्रीले उद्घाटन गर्ने
सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रधानमन्त्री बालेन शाहले उद्घाटन गर्ने भएका छन् । मङ्सिर १६ गते बिहान १० बजे प्रधानमन्त्री शाहबाट सो प्रतियोगिताको उद्घाटन...
झारफुकको बहानामा किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा झाँक्री पक्राउ
उक्त व्यवहारको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिन्छ : मन्त्री श्रेष्ठ
पर्वत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र...
घरेलु मैदानमै कर्णाली निराश, विभागीय टोली र बागमतीको रवाफ
सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने भनिए पनि खेलहरू भने गत मंगलबारदेखि नै सञ्चालन भइरहेका छन् ।...
देउवा पक्षको कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने मोहन बस्नेतको घोषणा
'देशभरिका साथीभाइले जुन ढंगले म लागेको हुँ। त्यसमा उत्साह पनि भर्नुभाछ,' उनले भने।
नारायणीमा प्रस्तावित सिग्नेचर पुलको ठेक्का तोड्ने पूर्वाधारमन्त्रीको चेतावनी
‘यो ठेकेदारले देशभरीका प्रोजेक्ट यस्तै बनाएर राखेको छ, एकसर्टमा सबै टर्मिनेट गरिदिने हो । यस्ताले देशलाई नै क्रोनिक बनाउछन् । अर्कोपटक आउँदा कि तालिकामा...
हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी
तेहरान । इरानले हर्मुज जलघाँटीको पूर्वी क्षेत्रदेखि उत्तरी हिन्द महासागरसम्मको रणनीतिक जलक्षेत्र आफ्नो नौसेनाको नियन्त्रणमा रहेको दाबी गरेको छ । अमेरिका र इरानबिच समुद्री...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।