एन्जो फर्नान्डेज कीर्तिमानी रकममा सिटीमा आबद्ध
लण्डन । म्यानचेस्टर सिटीले चेल्सीबाट एन्जो फर्नान्डेजलाई बेलायती ट्रान्सफरमा संयुक्त कीर्तिमानी मूल्य १२ करोड ५० लाख पाउन्डमा भित्र्याएको छ। फर्नान्डेजको आगमनसँगै सिटीले यस ट्रान्सफर विन्डोमा प्रिमियर लिगकै कीर्तिमानी ४५ करोड ८८ लाख पाउन्ड खर्च गरिसकेको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →