बाढीपहिरो पीडितका लागि एमाले कोशी प्रदेश संसदीय दलले ४ लाख सहयोग गर्ने
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश सभा संसदीय दलले रसुवाको भोटेकोशीमा आएको बाढी र पहिरोबाट पीडित भएकाहरूको सहयोगका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । दलका प्रमुख सचेतक रमेश कुमार बस्नेतले एक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →