THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
रातोपाटी

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा...

कालीकोटमा चहलपहल बढाउर्दै,देउवा पक्ष

देउवा पक्षले कर्णालीका अधिकांश जिल्लामा आगामी १५ गतेदेखि पार्टीको वडा अधिवेशनको अभियानलाई लक्षित गर्दै आफ्‌ना गतिविधि थालेको छ।...

SF

आज पालिका अधिवेशन गर्दै कांग्रेस

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज पालिका तहको अधिवेशन हुँदैछ।

SF

ध्वस्त पार्ने धम्की दिएको केही घन्टामै ट्रम्पले भने–इरानसँग धेरै राम्रो वार्ता भयो

मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा ट्रम्पले इरानलाई कडा चेतावनी दिएका थिए।

बैङ्किङ कसुर बढ्दै जाँदा प्रश्नमा वित्तीय सुशासन

बैङ्किङ कसुरमा रु. १ करोड ५८ लाख ५४ हजार ६३० जरिवाना र १६ दिन कैदको फैसला भई फरार रहेका सिन्धुपाल्चोकका गणेश भण्डारीलाई २०८३ साउन...

वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ : मन्त्री चौधरी

७ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु संरक्षणलाई संरक्षित क्षेत्रको प्रशासनिक घेराभित्र मात्र सीमित नराखी व्यापक बनाउनुपर्ने बताएकी छन् ।...

SF

लुगा बनाएर विदेशी नाममा बेच्थे, अहिले चलाउँछन् आफ्नै दुइटा ब्रान्ड

एक समय थियो, नेपालमा बनेका लुगा आफ्नै नाममा बेच्न गाह्रो थियो। विदेशी ब्रान्डको नाम राखिदिए सजिलै बिक्थे। यही अवस्थाबीच नेपाली उत्पादनलाई आफ्नै पहिचानमा स्थापित...

सुनचाँदीको मूल्य सामान्य बढ्यो

७ असोज, काठमाडौं । बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ सय रुपैयाँ...

हतुवागढी गाउँपालिकामा प्रविधिमैत्री तरकारीखेती, टनेल र पोखरी निर्माणमा अनुदान

भोजपुर । भोजपुरको दक्षिण क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले स्थानीय किसानको आयआर्जन बढाउँदै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रविधिमैत्री तरकारीखेतीमा जोड दिएको छ।...

१० लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड र निर्देशन पालना नगर्ने लघुवित्त वित्तीय संस्थाहरूमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष...

SF

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

टाइफुन डुजुआनका कारण जापानमा बाढी र पहिरो: ९ जनाको मृत्यु, ४ बेपत्ता

टोकियो । जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४...

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन् । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा साे भेट भएको...

अन्नपूर्ण गाउँपालिकामा लगातार तेस्रो वर्ष घरमा हुने प्रसूति शून्य, घटे मातृ-शिशु जोखिम

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले लगातार तेस्रो आर्थिक वर्षसम्म घरमा हुने प्रसूतिलाई शून्यमा कायम राख्न सफल भएको छ। मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने...

SF

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ।

भोटेकोशी बाढीमा जुम्लाका ६३ बेपत्ता, ४१ जनाको कुशको श*व बनाएर दाहसंस्कार

जुम्लाका विभिन्न गाउँपालिकाबाट रोजगारीका लागि रसुवाका विभिन्न स्थानमा गएका ६३ जना बाढीपछि सम्पर्कविहीन भएका थिए। तीमध्ये ४९ जना पातारासीका मात्रै छन्।...

पोखरामा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन

कास्की । सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।...

विमानस्थलबाट श्रम स्वीकृति नभएका यात्रु उडेपछि अध्यागमन अधिकृत विभाग तानिए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना श्रम स्वीकृति वैदेशिक रोजगारीमा जाने कामदारलाई सेटिङमा उडाएको भेटिएको छ । असोज ५ गते कुवेत प्रस्थान गर्न लागेका...

म पोखिएँ भने

धेरैपछि मलाई भएजति तनाव लुकेको मन्द मुस्कानले खुलेको भव्य सेल्फी लिन मन लाग्यो। ङिच्च हाँसेँ खिच्च खिचेँ सेल्फीलाई जुम गरेर हेरेँ अफसोस्! ओंठबाट मुस्कान...

आगजनीका बाबजुद भूमि प्रशासन कार्यालय बाँकेद्वारा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन

बाँके । भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२/८३ मा रु ७४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ। ‘जेनजी’ प्रदर्शनका क्रममा २०८२...

पर्यावरणीय सीमा असुरक्षित

पृथ्वीलाई स्थिर र सुरक्षित राख्न आवश्यक नौमध्ये सात वटा पर्यावरणीय सीमा असुरक्षित तहमा छन्।

SF

सिट्ठीको भरमा चलेको जीवन!

घर गुमाएका परिवारका लागि पुनर्स्थापना भनेको एउटा कोठा दिनु मात्र होइन। उनीहरूलाई फेरि जीवन चलाउन सक्ने आधार दिनु पनि हो।

मकवानपुरका दुई मोबाइल टावर दसैँअघि नै सञ्चालनमा आउने

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुर र मनहरी गाउँपालिका–६ सुनाचुरीमा निर्माणाधीन दुई मोबाइल टावर दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। कैलाश गाउँपालिकाको...

आज सुन १०० रुपैयाँले बढ्यो

त्यस्तै, मंगलबार प्रतितोला चार हजार ७७५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार ४० रुपैयाँले बढेर चार हजार ८१५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।...

SF

एसियन गेम्स :  बक्सिङमा खगेन्द्र अन्तिम १६ मा पुग्दा अरू सबै प्रतिस्पर्धामा हार

जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा नेपालको प्रदर्शन सुधार हुन सकेको छैन।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।