हेटौंडामा पिकअपसँग मोटरसाइकल ठोक्किँदा चालकको मृ’त्यु
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ अङ्गारेस्वरस्थित धरान-चतारा सडक खण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा स्थानीय २७ वर्षीय मोटरसाइकल चालक सुदीप पाण्डेको मृत्यु भएको हो।...
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →