नेताज्यू, अब वानप्रस्थ जाने बेला भएन र?
मुख्य बुँदाहरू
- उमेरका हिसाबले समाजमा वरिष्ठ भएका नेताहरूले बुझ्नु आवश्यक छ — एउटै पुस्ताले लामो समय नेतृत्व कब्जा गरिरह्यो भने अर्को पुस्ताले अभ्यास गर्ने अवसर कसरी पाउँछ?
- तपाईंका अग्रजले तपाईं युवा हुँदा अवसर नदिएको भए तपाईं अहिलेको स्थितिमा कसरी पुग्नुहुन्थ्यो?
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →