THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 29 November 2026
← सबै समाचारमा फर्कनुहोस्

‘लभको इमेज खराब गरिदियौ’ भन्दै स्काउटमाथि भड्किए सलमान

‘बिग बोस २०’को ‘वीकएन्ड का वार’मा यसपटक सलमान खान स्काउट ओपीमाथि निकै आक्रोशित देखिनेछन् । शोको सार्वजनिक प्रोमोमा लभ गिललाई लिएर स्काउटले गरेको कुराकानीको विषय उठाउँदै सलमानले उनलाई कडा रूपमा सुनाएको देखिन्छ । सलमानले स्काउटले लभको छवि बिगारेको आरोप लगाएका छन् । यता, सलमानको कुरा सुनेपछि लभ भावुक हुँदै रोएको प्रोमोमा देखिन्छ । प्रोमोमा सलमानले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →