काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्धको २२५ रनको विशाल तथा कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।...
सारांश लम्बाइ: ~22 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →