विश्वकर्मा पूजाको अवसरमा रोहिणी गाउँपालिकामा बिदा
बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाले विश्वकर्मा पूजाको अवसरमा बिहीबार (असोज १ गते) स्थानीय बिदा दिएको छ । गाउँपालिकाले असोज १ गते गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक र संस्थागत विद्यालयमा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →