सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गरी टिकटक बनाउने युवक पक्राउ
धनगढी । सशस्त्र प्रहरी बल, नेपालको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–४ गर्भादरबार घर भई हाल धनगढी उपमहानगरपालिका–१ त्रिवेणीचोक बस्ने २१
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →