निसीखोलामा बाढीपहिरोले १० करोडको क्षति, एकै परिवारका चारसहित पाँचको मृ`त्यु
बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति पुगेको छ। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकामा ठूलो धनजनको क्षति भएको...
कांग्रेस महाधिवेशन: उपसभापति र महामन्त्रीको मतगणना सुरु, १४ कोठामा गणना जारी
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला उपसभापति र महामन्त्री पदको मतगणना शनिबार साँझदेखि सुरु भएको छ।...
प्रियंका गान्धीको आरोप- भारतमा मोदी र शाहको तानाशाही चलिरहेको छ
प्रियंकाले भारतमा अहिले लोकतन्त्र नरहेको आरोप लगाउँदै लेखेकी छन्, ‘यो नरेन्द्र मोदी र अमित शाहले चलाएको तानाशाही हो ।’
‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनबिच विपक्षी पछि नहट्ने कुरामा जोड दिँदै लोकसभाका विपक्षी नेता राहुल गान्धीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै प्रदर्शनकारीहरूलाई...
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने योजना सरकारले अघि...
दसैँ बिदामा पनि अस्थायी इजलास खुला रहने
नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज खुला रहने भएको छ।...
अमेरिका–रुस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रुसी आक्रमण, १५ जनाको मृत्यु
किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमणमा परी...
प्यालेस्टिनी राष्ट्रपति अब्बासद्वारा राष्ट्रपति र संसदीय निर्वाचन करिब एक वर्षका लागि स्थगित
गाजा । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन दुवै सँगै गर्ने गरी करिब एक वर्षका लागि स्थगित गरेको जानकारी उनको कार्यालयले दिएको...
वरिष्ठ मूर्तिकार स्व. कालु कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने
ललितपुर । नेपाली परम्परागत मूर्तिकलाका वरिष्ठ कलाकार, नेपालका प्रथम ललितकला उपाधिप्राप्त कलाकार तथा ‘क्रोधकला शिरोमणि’ स्व. कालु कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने भएको...
गगनको विद्रोह, विश्वको विश्वास
गगन-विश्वले कांग्रेसको गौरवपूर्ण र बदनामी दुवै इतिहास पढेका छन् । अब उनीहरूकै काँधमा अर्को इतिहास बनाउने समय आएको छ । कस्तो इतिहास बनाउँलान् ?
रेन्शको शानदार शतक, डर्बन टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा
डर्बन । दक्षिण अफ्रिकाको डर्बनस्थित किंग्समिड मैदानमा चलिरहेको पहिलो टेस्ट खेलको दोस्रो दिन अस्ट्रेलिया आफ्नो पहिलो इनिङ्समा ३९० रन बनाएर अलआउट भएको छ। टस...
मिचाहा झार बन्यो रोजगारीको आधार
मिचाहा झार नियन्त्रण गर्ने नाममा वर्षौदेखि खर्च हुँदै आएको रकम अहिले स्थानीय महिलाको हातमा पुगेको छ ।
कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना हुँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ । शुक्रबारको मतदानपश्चात् शनिबार बिहानैदेखि मतपेटिका सुरक्षित रूपमा राष्ट्रिय सभा गृहमा...
दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने
वीरगञ्ज । नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज खुला रहने भएको छ । इजलासका अनुसार बिदाका कारण...
चुरे संरक्षणको विषय सरकार र दलहरूले गम्भीर लिएनन् : पूर्वराष्ट्रपति यादव
२४ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गरेका...
एक गो*ली नचलाइकनै कसरी रोकियो ‘कक्रोच’ को प्रदर्शन ? यस्तो छ मोदी सरकारको सात बुँदे रणनीति
हजारौं सुरक्षाकर्मी परिचालन, यातायातमा कडाइ, सडकमा ब्यारिकेड र प्रदर्शनकारीलाई हिरासतमा लिने उपायमार्फत प्रहरीले उनीहरूलाई जन्तरमन्तर पुग्नबाट रोकेको हो।...
खानामा किरा परेको उजुरीपछि ‘मन्त्र थकाली’ मा छापा, साढे २ लाख जरिवाना
काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ (ग्रीन तारा हस्पिटालिटी प्रा.लि.) लाई सरकारले दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । खानामा किरा परेको...
राष्ट्रिय टोलीको क्याम्प छाडेपछि क्रिस्टियानो रोनाल्डो निलम्बित
पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले राष्ट्रिय टोलीको क्याम्प छाडेर हिँडेका ४१ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गरेको छ।...
आन्दोलनपछि हुँदा बैठक रोकेर सहमति, सांसदलाई पढ्न नदिइ पारित
अब प्रदेशको राजपत्रमा प्रकाशित भएपछि कोशी प्रदेशभित्र लिम्बू र मैथिलीसँगै अन्य ११ वटा मातृभाषाले सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता पाउनेछन् ।
रसुवा–भोटेकोशी बाढी पुनरुत्थानका लागि बागमती सरकारले ल्यायो ३० दिने कार्ययोजना
मकवानपुर । बागमती प्रदेश सरकारले रसुवा–भोटेकोशी नदी प्रणालीमा आएको बाढीको क्षति पुनरुत्थानका लागि ३० दिने कार्ययोजना तयार गरेको छ । गत भदौमा आएको बाढीबाट...
खाना र फ्रिजमै सांग्ला-भुसुना भेटिएपछि ‘मन्त्र थकाली’ लाई साढे २ लाख जरिवाना
काठमाडौंको महाराजगञ्जस्थित चर्चित रेस्टुरेन्ट मन्त्र थकालीलाई भान्छामा चरम फोहोर र अखाद्य कैफियत भेटिएपछि दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।...
उपसभापति र महामन्त्रीको मतगणना हुँदै, तीन ठाउँमा गणना
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना सुरू भएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका...
विवाद साम्य भएपछि कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना सुरु
यसअघि उम्मेदवार र प्रतिनिधिले एक मतपेटिका कम भेटिएको र दुई मतपेटिकाको सिलबन्दी खोलिएको अवस्थामा भेटिएको भन्दै मतगणना अघि बढ्न सकेको थिएन ।
सञ्चारमन्त्रीले भने- इन्टरनेटको महसुल बढाउन कुनै स्वीकृति दिएका छैनौं
सरकारले इन्टरनेट सेवाको महसुल वृद्धि गर्न कुनै पनि स्वीकृति नदिएको स्पष्ट पारेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।